आइतबार, साउन १७, २०८३

सीटीईभीटी डिप्लोमा तहको छात्रवृत्तिका लागि आवेदन माग

प्राविधिक तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विद्यार्थीलाई छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– प्राविधिक तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहका विद्यार्थीलाई छात्रवृत्ति छनोटका लागि आवेदन माग गरेको छ ।

परिषद्ले २०७८–७९ को छात्रवृत्ति कार्यक्रमका लागि २०७८ भदौ २२ गतेभित्र आवेदन फारम बुझाउन सूचित गरेको हो ।

प्रकाशित: Aug 15, 2021| 19:30 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्