आइतबार, जेठ ३, २०८३

२४ घण्टामा २२२१ संक्रमित थपिए, १८६७ जना संक्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ। यस्तै १८६७ जना संक्रमणमुक्त भएका छन्।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २२१२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। ८८०८ जनाको पीसीआर र ४०१८ को एन्टिजेन परीक्षण गर्दा उनीहरूक संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयालये जनाएको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ। यस्तै १८६७ जना संक्रमणमुक्त भएका छन्। 

आज आईसीयूमा रहेका बिरामीको संख्या ७५८ छ भने १९३ संक्रमित भेन्टिलेटरमा छन्। यस्तै सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ। संस्थागत आइसोलेसनमा रहनेको संख्या ४२८० छ भने ४१९ जना क्वारेन्टिनमा छन्। ३५ हजार १८ जना होम आइसोलेसनमा छन्।

प्रकाशित: Aug 15, 2021| 17:03 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्