समाचारहरुमा एक खालको सूचना प्रवाह भएको भए पनि कुनै ठूलो उथलपुथल र विरोधको अवस्था नभएको नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नेपाल समयलाई बताए।
गत सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी नेपाल-युएई उडान सुरु गरिएको थियो। तर, अब वायुसेवा प्रदायक कम्पनीहरूले नेपालबाट पनि यात्रु लैजान पाउने भएका छन्।
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत आइतरबार राति तीन खेल सम्पन्न भएका छन्। आइतबार रातिको पहिलो खेलमा साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग २–१ गोलको जित निकालेको छ।
साउने सोमबारको अन्तिम दिन पशुपतिनाथ मन्दीर क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ। कोरोना जोखिमलाई मध्यनजर गर्दै मुख्य मन्दिर बन्द गरिएको भए पनि पशुपतिनाथ क्षेत्रमा भक्तजनको भीड भने बाक्लै रहेको छ।
जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ।
विराटनगर विमानस्थलमा रहेको एक्स-रे मेसिन बिग्रिदा सुरक्षा जाँचमा समस्या भएको छ। विमानस्थलको होल्ड ब्यागेज एक्स-रे मेसिन बिग्रिएर थन्किएको डेढ महिना भएको छ।
जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक उपविजेता आरबी लाइप्जिक पराजित भएको छ। माइन्ज ०५ को मैदानमा भएको खेलमा लाइप्जिकले घरेलु टिसँग १-० गोलको हार बेहोरेको हो।
धेरैलाई थाहा नहुन सक्छ, जतिबेला ढकालले गन चोरेको भनेका छन्, त्यही समयमा यो गणबाट १००७९२ नम्बरको एसएमजी गन हराएको थियो। र, त्यही ‘गन’ चोरेको अभियोगमा मोरङ सुन्दर हरैंचाका सैनिक जवान...