आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गोठबाट बाछी चोरेर कोट्ने तीन जना पक्राउ

गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

असार १० मा ल्याउनु पर्ने बजेट कर्णालीका चार स्थानीय तहले अझै ल्याउन सकेनन्

स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। तर, कर्णालीका चार स्थानीय तहले भने अझै बजेट ल्याएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

आलुका लागि प्रख्यात शैलुङको स्याउले लिन थाल्यो बजार

हेलम्बुको स्याउ भन्ने उखानै छ। मुस्ताङी स्याउ र जुम्ली स्याउ पनि नेपालीले सुनेकै हुन्। आलुको लागि प्रख्यात शैलुङ पनि अब स्याउमा चिनिन थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २, २०७८

भन्सार सुधार योजना सार्वजनिक, यी हुन् ५ लक्ष्य

मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सावजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

महिला अधिकारप्रति प्रतिबद्ध रहेको तालिबानको दाबी, के हो सरिया कानुन?

तालिबानले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताए। उनले आफूहरू सरिया कानुनका आधारमा महिलाअधिकारप्रति प्रतिबद्ध रहेको पनि बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

न्युजिल्यान्ड जहाँ एक जनामा कोरोना हुँदा देशव्यापी लकडाउन

न्युजिल्यान्डमा एक व्यक्ति कोभिड–१९ संक्रमित भेटिएपछि सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

'नेपाल अफगानिस्तानमा दिगो शान्ति चाहन्छ'

सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

प्रधानमन्त्रीलाई भेटेपछि अनशन स्थगित गर्न डा केसी सहमत

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि डा केसी अनशन स्थगित गर्न सहमत भएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ- बयानमा हेराफेरी नहोस्

अदालतको आदेशसँगै यो मुद्दा अब सैनिक अदालतले सुनुवाइ गरी फैसला गर्ने भएको छ। गुरुङको हत्या गरेको आरोप लागेका भरतपुर–२१ का गंगाधर ढकाललाई पनि सेनालाई बुझाउने तयारी प्रहरीले गरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

भूगर्भ सिमेन्टलाई कारबाही, बिक्रीवितरणमा रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्डविपरीत सिमेन्ट उत्पादन भएको भन्दै भूगर्भ पीपीसी सिमेन्ट कपिलवस्तुलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

मेस्सीले आँसु पुछेको टिस्यु पेपर १० लाख डलरको लिलामीमा

बार्सिलोनाको २१ वर्षे यात्रापछि क्याटलान क्बलबाट बिदाइ पाएका अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीले पत्रकार सम्मेलनमा आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर लिलामीमा राखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

अध्यादेश सर्वोच्चको आदेश विपरीत छ, फिर्ता लिनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

ओलीलाई दिएको त्यो प्रतिक्रिया जसले देउवा आफैंलाई गिज्याउँदैछ

तत्कालीन सरकारले मधेस केन्द्रित दल विभाजन गर्ने उद्देश्य राखेर ल्याएको अध्यादेशमा केन्द्रीय समिति र संसदीय दलमध्ये एकमा ४० प्रतिशत भए दल विभाजन गर्न सक्ने व्यवस्था थियो। तर, देउवा सरकार दल...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

वरिष्ठ नेता नेपालको घोषणा : अब एमाले पुनर्गठन गरेर क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब एमाले एकताका सबै ढोका बन्द भएकाले एमालेलाई पुनर्गठन गर्ने बताएका छन्। उनले एकताको ढोका ओलीले नै बन्द गरेको आरोप लगाए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

राष्ट्रपति कार्यालयमा दर्ता भयो दल विभाजनसम्बन्धी अध्यादेश

सरकारले प्रमाणीकरणका लागि पठाएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

प्रदेश २ प्रमुख हरिशंकर मिश्रले लिए शपथ

नवनियुक्त प्रदेश २ प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मिश्रलाई शपथग्रहण गराएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

थप ३२७४ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १७६८९ जनामा परीक्षण गर्दा ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गैरे

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गोविन्दराज गैरे निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

बालुवाटारमा प्रधानमन्त्री र डा. केसीबीच भेटवार्ता

विभिन्न माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेटम सकिन दुई दिन बाँकी रहँदा प्रधानमन्त्रीले केसीसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८

माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गर्न संसद् सचिवालयलाई एमालेको पत्र

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १, २०७८