मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

योसँग अब पेट्रोलको मूल्य १३० रुपैयाँ प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ प्रतिलिटर र आन्तरिक हवाइ इन्धनको मूल्य ८६ प्रतिलिटर कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

युवराज दीपेन्द्रले आहा भनेको त्यो गाईजात्रा

स्वाभाविक रुपमा युवराज कडा सुरक्षा घेरामा थिए। दमन र जितु नजिक पुग्नै सकेनन्। धन्न ! युवराजसँग आँखाचाहिँ जुध्यो। उनीहरुले टाढैबाट हात जोडेर सोधे– हाम्रो प्रहसन कस्तो लाग्यो सरकार?’
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

१३औँ सागमा भ्रष्टाचार, राखेपले पाएन टिभी राइटको ८ करोड

२०७६ को मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको सागको खर्च अपारदर्शी भएको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

एमाले तेस्रो धारका नेता ओलीसँगै रहने, माधव समूह पुग्यो चन्द्रागिरी रिसोर्ट [२०७८-५-७]

नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

राष्ट्रिय गौरवका आयोजना : सुरु भएको ३३ वर्षमा ५२ प्रतिशत काम!

कार्यान्वयन क्षमताको अभाव, कमजोर ठेक्का व्यवस्थापन, जग्गा प्राप्ति र रुख कटानमा समस्या एवं ढिलाइ, रेखांकन, सीमांकन र सीमा विवाद, निर्माण सामग्री अभाव, अन्तरनिकाय समन्वयको कमीका कारण राष्ट्रिय गौरवका आयोजनाको काममा...
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

नागरिकको अधिकार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको अधिकार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

एसियाली प्रतियोगितामा नेपाललाई अर्को ऐतिहासिक पदक

एसियाली जुनियर एन्ड युथ ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गतका छिरिङ वाङ्दी शेर्पाले पदक प्राप्त गर्ने पक्का भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

नयाँ दल दर्ताका लागि निवेदन दिएपछि पहिलो पटक माधव नेपालले भेटे राष्ट्रपति

नेकपा (एमाले) विभाजन गरी नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

अफगानिस्तानबाट तत्काल सेना फिर्ता नगर्न अमेरिकासँग बेलायतको प्रस्ताव!

अमेरिकी सेनालाई अगस्ट महिनापछि पनि अफगानिस्तानबाट फिर्ता गर्न नहुने पक्षमा उनले राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्न लागेको बीबीसीले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

नवीन्द्रराज जोशीको स्मृतिमा निकालियो गाईजात्रा [आठ तस्बिर]

नेपाली कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीको स्मृतिमा सोमबार राजधानीमा गाईजात्रा निकालिएको छ। जोशीको आत्माको शान्तिका लागि काठमाडौं उपत्यकाको विशेष धार्मिक सांस्कृतिक पर्व मनाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

१८ सय १ संक्रमित थपिए, २४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

नेता नेपाल सांसदहरु लिएर चन्द्रागिरी रिसोर्टमा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत, पक्षमा ४२, विपक्षमा शून्य

मुख्यमन्त्री केसीको पक्षमा ४२ सांसदले मत दिएका थिए। उनको विपक्षमा कसैले पनि मत दिएनन्। मतदानमा जम्मा ४३ थिए। तर एक जना तटस्थ बसेका थिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

नेपालको नयाँ क्रिकेट जर्सी सार्वजनिक, डिजाइनरलाई एक लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

विश्वासको मतका लागि मुख्यमन्त्री केसीले संसद्‍मा पेस गरे प्रस्ताव

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गरेका छन्। सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले प्रस्ताव पेस गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

कुटपिट गरी बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

त्रिवेणी गाउँपालिका-४ का ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २५ वर्षीय छोरा टेकबहादुर नेपाली पक्राउ परेका हुन्। उनी आइतबार राति पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

युवराज दीपेन्द्रले प्रशंसा गरेको त्यो गाईजात्रा

‘तपाईंहरुको राम्रो थियो, राम्रो गर्दै जानुस्। प्रगतिको कामना,’ दीपेन्द्रले टाढैबाट भनेको कुरा अहिले पनि सम्झन्छन् दमन। ‘कलाकारिता गर्ने मान्छेलाई त्यो ठूलो कुरा थियो। युवराजले तारिफ गरिदिएपछि त त्यो दिनकोे गाईजात्रा...
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन तयार एमालेको तेस्रो धार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन तेस्रो धारका नेताहरू सहमत भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध

भारी वर्षासँगै आएको पहिराका कारण धुन्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरुद्व भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

ओली १० बुँदे सहमति कार्यान्वयन र १४ सांसदमाथिको कारबाही फिर्ता गर्न तयार

एकतामा सामेल हुने सन्दर्भमा विगतका कमीकमजोरी सच्याउन पनि ओली तयार भएका छन्। छलफलमा सहभागी योगेश भट्टराईले भने, ‘उहाँले एमाले राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सबै साथीहरुलाई जिम्मेवारी दिने भन्नुभएको छ।’
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८