नयाँ दल दर्ताका लागि निवेदन दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन्।
केही दिन यता देशभरको मनसुन सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकार र राजनीतिक दललाई संविधानभित्र बाँधिने संस्कार तथा संस्कृति होस् भन्ने जनताको चाहनालाई सम्मान गर्न सुझाव दिएका छन्।
सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन्। वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रदेश १ मा लागूऔषधका कारोवारी बढ्दै गएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागूऔषधका कारोबारी बढेको पाइएको हो। लागूऔषधको कुलत एवं दुर्व्यसनमा सबैभन्दा धेरै युवापुस्ता आकर्षित भइरहेको प्रहरीले...
सरकारी स्रोतको चरम दुरुपयोग गर्दै उनले निःशुल्क बनाउन सकिने एउटा इमेल आइडी बनाउनसमेत १० हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले उल्लेख गरेको हो।
म्यान्चेस्टरका समर्थकहरूले सन् २०१२ मा एमयुएफसी क्लब बनाएका हुन्। बिदाका दिन शनिबार क्लबका सदस्यहरू भेला भएर एकापसमा फुटबल खेल्दै क्लबमा सदस्यको संख्या बढ्दै गएको हो।