बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष कैद सजाय

स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष कैद सजाय

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा इन्डोनेसियाका एक जना पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

जाकार्ता (इन्डोनेसिया)- स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ। जाकार्ता भ्रष्टाचार अदालतले पूर्व समाजिक मामिलामन्त्री जुलियारी बतुबरालाई १२ वर्ष कैदको सजाय सुनाएको हो।

National life

कोभिड–१९ का लागि आवश्यक स्वास्थ्या सामग्रीमा लाखौँ डलर भ्रष्टाचार भएको पुष्टि गर्दै अदालतले उनलाई सजाय सुनाएको हो। उनले स्वास्थ्य सामग्रीमा २२ लाख डलरभन्दा बढी भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ।  

स्वास्थ्य सामग्री खरिदको ठेक्का प्रक्रियामा हस्तक्षेप गरेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो। 

जुलियारीले भने भ्रष्टाचारको आरोप अस्वीकार गरेका छन्। 


प्रकाशित: Aug 24, 2021| 21:32 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।