मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मध्यपश्चिम विश्वविद्यालयको ताला खुल्यो, विद्यार्थीसँग ७ बुँदे सहमति

शनिबार आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रशासनबीच सहमति भए सँगै ताला खुलेको हो। विश्वविद्यालयले गठन गरेको वार्ता समितिका संयोजक सहप्रा डा लीलाधर तिवारी र विद्यार्थीका प्रतिनिधिहरूबीच ७ बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

४० लाख ५२ हजार नेपालीले लगाए कोरोना खोपको पूर्ण मात्रा

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शनिबारसम्म नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको संख्या ४० लाख ५२ हजार ७६५ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

६७ वर्षपछि लगातार तीन खेलमा अंकविहीन आर्सनल, म्यानचेस्टर सिटीसँग ५-० को फराकिलो हार

म्यानचेस्टर सिटीको इतिहाद रंगालामा शनिबार सम्पन्न खेलमा घरेलु टिमले आर्सनललाई ५-० गोलले हराएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

कैलालीमा मानव कङ्काल, शुक्लाफाँटा निकुञ्जमा शव फेला

कैलालीमा मानव कङ्काल फेला परेको छ। जिल्लाको भजनी नगरपालिका–७, चर्रास्थित उखुबारीमा मानव कङ्काल फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

माधव नेपालको दलबाट मन्त्रीहरुसहित १३ पद कसकसलाई?

उनका अनुसार उपसभामुखदेखि विभिन्न जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरण भएको छ। ३२५ सदस्यीय समानान्तर कमिटीका अधिकांश सदस्यले एकीकृत समाजवादीलाई समर्थन गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

नवलपुर पहिरोमा बेपत्ता तीनै जनाको शव फेला

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले शनिबार सुरक्षाकर्मी थप गरी परिचालन गरिएको र उक्त टोलीले शव फेला पारेको बताए। पहिरोमा पुरिएर एकै घरका तीन जना बेपत्ता भएका...
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

फिल्म हलमा आगलागी हुँदा २ करोड बराबरको क्षति

सुनसरीको रामधुनीमा रहेको ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

कांग्रेस जिल्ला सभापतिहरूको अनशन तोडियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले जारी राखेको रिले अनशन शनिबार तोडिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

पौडेल समूहका जिल्ला सभापतिको अनशन तोडियो

क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न र जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेस पौडेल पक्षका सभापतिले अनशन सुरु गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित

नेपाली कांग्रेसले शनिबार थप पाँच जिल्लाका क्रियाशील सदस्यतको नामावली प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

काबुलबाट उडान भर्ने पाइलट भन्छन्- ४ सय सिट क्षमताको जहाजले ८ सय जना बोक्नुपर्छ

अधिकांश यात्रुहरू या त राष्ट्रपति असरफ घानीको मन्त्रिमण्डलमा थिए वा कुनै न कुनै तरिकामा सरकारको एउटा भागमा थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

बाढी–पहिरो र डुबानमा जेठ ३० यता ९१ जनाको मृत्यु, २८ बेपत्ता

वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

कमेडीमा ‘पूर्वयुवराज पारस’

कलाकार पौडेलले अघिल्लो वर्षको गाइजात्रा कार्यक्रममा पनि पूर्वयुवराज पारसको क्यारिकेचर गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

देशभरका २० जिल्लामा अहिले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

मन्त्रीमण्डलमा पूर्ववर्ती सरकारलाई उछिन्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद

मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी सरकारले मन्त्रालयको संख्या बढाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

एक कार्यकालमात्रै पार्टीको नेतृत्व गर्ने माधव नेपालको घोषणा, दोस्रो पुस्ताबारे गरे यस्तो गुनासो

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएको गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

कोभिड अपडेट : २२ सय २२ जना संक्रमणमुक्त, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

कमेडी च्याम्पियनमा ‘पूर्वयुवराज पारस’

उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै ‘रोस्टिङ गर्ने’ प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८

समाजवादी क्रान्तिको नेतृत्व युवाले गर्नुपर्छ : प्रचण्ड

आफूले पनि युवा अवस्थामा नै क्रान्तिको नेतृत्व गरेको स्मरण गर्दै उनले युवाले आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १२, २०७८