शुक्रबार, भदौ ५, २०८३

कांग्रेस जिल्ला सभापतिहरूको अनशन तोडियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले जारी राखेको रिले अनशन शनिबार तोडिएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले जारी राखेको रिले अनशन शनिबार तोडिएको छ। महाधिवेशनसँग सम्बन्धित विवाद शीर्ष नेताको तहमा मिलेपछि जिल्ला सभापतिहरूको रिले अनशन तोडिएको हो।

प्रकाशित: Aug 28, 2021| 19:05 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...