‘रासायनिक मल आपूर्ति सहजताका लागि सामान्य मागबमोजिम आवश्यक मल प्रमुख बाली लगाउने समयअगावै असार, साउन तथा कात्तिक–मंसिरमा कृषकले मल पाउने गरी आपूर्ति गुर्नपर्छ’, प्रतिवेदनमा छ।
अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन्। आक्कलझुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ।
अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएको तालिवान समूहले बताएको छ।
सप्तकोसीको बहाव आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ। कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार सप्तकोसीमा २ लाख ५७ हजार ७ सय ९० क्युसेकप्रतिसेकेन्ड वहाव पुगेको छ।
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरुले जुनियरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने तयारी भएको भन्दै प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य मन्त्रालयका सचिवलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
म्यानचेस्टर सिटीविरुद्धको खेलमा इतिहासकै सबैभन्दा ठूलो हार बेहोरेपछि आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटा पोस्ट म्याच कन्फ्रेन्समा निकै हतास देखिए। दुवै हात गोजीमा राखेर उपस्थित भएका आर्टेटा प्रश्नोत्तरका दौरान भावविहीन बने।