मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अस्थायी ड्राइभिङ लाइसेन्स बाँड्दै विभाग

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

झुटो आरोपमा २८ महिना जेल बसेर रिहा भएपछि [तस्बिरहरू]

झुटो आरोपमा २८ महिना कारागार बसेपछि दुई निर्दोष सैनिक रिहा भएका छन्। सैनिक विशेष अदालतबाट सफाइ पाएर रिहा भएपछि उनीहरू चितवन जिल्ला कारागारबाट रिहा भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

साग स्वर्णधारी कमललाई अनलाइन तेक्वान्दोमा स्वर्ण

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

यस्तो रहेछ, प्रधानमन्त्री देउवाले भक्तपुर सभापति दुर्लभलाई 'थर्काउनु'को कारण

सार्वजनिक भिडियोमा देखिएको यो आक्रोशपूर्ण देउवाको भनाइका विषयमा हामीले भक्तपुर सभापति थापासँग जिज्ञासा राखेका थियौँ। उनका अनुसार सभापति झ्वाँक्किएका भने होइनन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टीकरणमा अदालत जाने एनसेलको धम्की

उपभोक्ताको स्वीकृतिबेगर एक अर्ब रुपैयाँ भन्दा बढी असुल गरेको एनसेल आजियाटाले दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ धम्कीपूर्ण दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

टोकियो पारालम्पिकबाट बाहिरिन् पलेसा, नेपाल मेडलविहीन

नेपालकी एकमात्र पारालम्पिक खेलाडी पलेसा गोवर्दन टोकियो पारालम्पिकबाट बाहिरिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

आउँदो हप्तादेखि सुर्खेतमा विद्यालय खुल्ने

आउँदो हप्तादेखि सुर्खेतका निजी तथा सामुदायिक विद्यालय खुल्ने भएको छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

सल्यानमा ६४ जना जनप्रतिनिधिले रोजे समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा ६४ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कसमस कलेजको ब्राण्ड एम्बेस्डरमा पारस खड्का

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई कसमस कलेजले ब्राण्ड एम्बासडरका रुपमा सम्झौता गरेको छ। पूर्वकप्तान पारसले संन्यासपछि सार्वजनिक क्षेत्रमा सहकार्य गरेको पहिलो संस्था हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटको पेशी आइतबार

नेपाली कांग्रेसको आशन्न महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आइतबारलाई तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा, कारागारबाट गण लगियो

हतियार चोरीको झुटो आरोपमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका दुई सैनिक रिहा भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने

तीजमा पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

युनिलिभरमा छापा, चिया प्रशोधन केन्द्र सिल

जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार अनुगमन गरी सिल गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

विद्युत प्राधिकरणले माग्यो कर्मचारी, यसरी भर्नुहोस् फारम

आवेदन दिन चाहने उम्मेदवारले प्राधिकरणको वेबसाइटमार्फत अनलाइनमार्फत् असोज १४ गतेसम्म फारम भर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

हेलम्बु राजमार्ग पुन: संचालनमा

अवरुद्ध हेलम्बु राजमार्ग संचालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

२४ घण्टायता १ हजार ७५६ संक्रमित थपिए, २ हजार २७४ संक्रमणमुक्त

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

अमेरिकी सहायता कम्प्याक्ट (एमसीसी)को विरोध गर्दै प्रदर्शनमा उत्रिएका युवाहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

आइतबारदेखि पुनः सञ्चालनमा आउँदै मनकामना केबलकार

मनकामना केवलकार सेवा आउँदो आइतबार (२० भदौ) बाट पुनः सञ्चालनमा आउने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

पर्वत पहिरो अपडेट : एकै परिवारका ५ सहित १० जनाको मृत्यु, १ बेपत्ता

अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर पर्वतमा १० जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

जबज स्वीकार गरे एकीकृत समाजवादीमा आबद्ध हुने वामदेवको सर्त

– एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्धताका लागि सर्त राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८