बिहीबार, भदौ ४, २०८३

हेलम्बु राजमार्ग पुन: संचालनमा

अवरुद्ध हेलम्बु राजमार्ग संचालनमा आएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

सिन्धुपाल्चोक- अवरुद्ध हेलम्बु राजमार्ग संचालनमा आएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोको माथिबाट पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग संचालनमा आएको हो। लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको थियो।

अवरुद्ध सडक अहिले संचालनमा आइसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए। साउनदेखि नै निरन्तर पहिरो र खोलाले सडक कटान गरिरहेको छ। -न्युजकारखाना

प्रकाशित: Sep 03, 2021| 16:25 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।