बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

टंकप्रसादको नाम अस्पताललाई किन नदिने?

आधुनिक प्रशासनिक संयन्त्रको खाँचो देखेर उनले आफ्नै अध्यक्षतामा विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय आयोग गठन गरेर आएको प्रतिवेदनअनुसार ‘निजामती सेवा ऐन २०१३’ लागू गरे,’ पोखरेल भन्छन्, ‘आजको निजामती प्रशासन उनैले दिएको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सुदूरपश्चिमका एक मन्त्री र राज्यमन्त्रीले राजीनामा दिए

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

उच्च अदालतद्वारा सरकारसँग कोरोना बिमा भुक्तानी नगर्नुको लिखित जवाफ माग

उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका कोरोना संक्रमितहरुलाई सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सुदूरपश्चिमका अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराज राजीनामा दिँदै

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

पहिलो मैत्रीपूर्ण खेलमा पीएनजीमाथि नेपालको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिसीय क्रिकेट अन्तर्गत ओमनको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

हलिया मुक्त भएको १३ वर्ष : पुनर्स्थापनाको पखाईमै मुक्त हलिया

‘पहाडमा पनि अरुको घरमा काम गरेर खाएको, यहाँ आएर पनि केही छैन’ धनाले भने, ‘रोजगारी छैन, चार दिन सरकारले काम दिएको थियो त्यो पनि बन्द भयो।'
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

तिलोत्तमामा महिला मृत फेला, पतिको संलग्नता दाबी गर्दै छानबिन माग

रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेपछि हत्याको दाबीसहित छानबिन गर्न माइती पक्षले माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

प्रचण्डले भने - अमेरिकाले जवाफ दिएन, एमसीसी पास हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई पठाएको कूटनीतिक नोटको जवाफ नभएको एमसीसी पास नहुने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

देउवाको गृह जिल्लामा जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालाबन्दी

नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

संखुवासभा हत्या प्रकरण : ६ वटै शव पोस्टमार्टमका लागि धरान पठाइयो

मादी नगरपालिका–१ उम्लिङबाट मंगलबार दिउँसो ६ जनाकै शव धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

जब भारतमा उत्रिए पाकिस्तानी लडाकू !

भारतमाथि बमबारी गर्नका लागि पाकिस्तानी लडाकू विमानहरुले सन् १९६५ सेप्टम्बर ६-७ को राति विभिन्‍न इलाकामा आफ्ना सेनाहरु उतार्‍यो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

वर्ल्डलिंकले ल्यायो ३०० एमबिपिएस क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सेयर बजारमा उतारचढाव जारी, मंगलबार ४४ अंकको पहिरो

यस साता सेयर बजारमा उतारचढाव आइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

क्यानडाका प्रधानमन्त्रीलाई आन्दोलनकारीद्वारा ढुंगा प्रहार

क्यानडानका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

डब्लूएचओको बैठकमा ११ देशका स्वास्थ्यमन्त्रीले गरे १२ बुँदे सम्झौता (पत्रसहित)

दक्षिण पूर्वी एसियाका ११ देशका स्वास्थ्यमन्त्रीहरु सहभागी डब्लूएचओको सोमबारदेखि सुरु भएको ७४‌औं क्षेत्रीय समिति बैठकमा मंगलबार १२ बुँदे सम्झौता भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

बुबाको मुख हेर्ने दिन मनाउन गएका अस्ट्रेलियाका प्रधानमन्त्रीको आलोचना किन?

बुबाको मुख हेर्ने दिन मनाउन गएका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

'ए' डिभिजन फुटसल लिगको उद्घाटन खेलमा राइजिङ क्लब र स्काइ गोल्सले खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटसल लिगको तालिका सार्वजनिक गरेको छ। आज दिउँसो एन्फामा सम्पन्न ड्रबाट एन्फाले विभिन्न १० क्लबको सहभागिता रहने लिगको खेल तालिका सार्वजनिक गरेको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

पोखरा पुगेर माधव नेपाललाई ओलीको चेतावनी - मुकाबिला गर्ने सपना नदेखे हुन्छ

पोखरामा पुगेर एमाले अध्यक्ष ओलीले नेकपा एमाले जनताको पक्षमा भएकोले मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

उपप्रधानमन्त्रीदेखि संसद्का सचिवसम्मको तलब सार्वजनिक, कसको कति?

सरकारले राज्यका विभिन्न पदाधिकारीहरुको बढेको तलब राजपत्रमा प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८