बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन

अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‍बाट पारित गर्न खोजिएको भन्दै केही दिनयता राजधानीमा निरन्तर प्रदर्शन भइरहेका छन्। सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहले माइतीघर...
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

मुख्यमन्त्री शाक्यले विस्तार गरिन् बागमती मन्त्रिपरिषद्, यी हुन् शपथ लिएका ६ मन्त्री र ४ राज्यमन्त्री

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। बुधबार मुख्यमन्त्री शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

बागमतीमा थपिए छ मन्त्री र चार राज्यमन्त्री

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

५ वर्षमा झन्डै १२ खर्ब विदेशी लगानी भित्र्याउने बोर्डको लक्ष्य

त्यसैगरी लगानीको वातावरण सहज बनाउँदै लैजाने बोर्डको पञ्चवर्षीय योजनामा समावेश छ। यसैगरी बोर्डले आफूलाई सार्वजनिक–निजी साझेदारीका लागि उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पनि राखेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

सावित्रा नहुँदा बंगलादेशी डिफेन्डरलाई मनोवैज्ञानिक राहत

बंगलादेशी राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक स्लाम छोटोङले नेपाली फरवार्ड सावित्रा टिममा नहुँदा आफ्नो टिमलाई राहत हुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

‘रहस्यमय’ बन्दै मादी हत्या प्रकरण, नगद र गरगहना सुरक्षित, स्थानीय भन्छन् : हामी त्रसित छौं

‘घटनास्थलमा भागदौड मच्चिएको जस्तो देखिन्थ्यो। सबैको टाउको चोट रहेकाले रड प्रहार र लाठी प्रहार गरेजस्तो देखिन्छ। सबै शव घोप्टो पारिएको अवस्थामा थियो।’
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

लगानी भित्र्याउन सरकार आतुर छ : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानीलाई स्वागत गर्न सरकार तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसी मुलुकको हितमा छैन : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एमसीसी मुलुकको हितमा नभएको निष्कर्ष निकालेको छ। बुधबार संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमालेले संसद् चल्न नदिने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमालेले) संसद् अवरुद्ध गर्ने भएको छ। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले संसद् चल्न नदिने संकेत गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

अभिनेता अक्षय कुमारलाई मातृशोक

बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ। उनकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमसीसी देखाएर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई प्रयोग गरेर सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

प्रदेश २ मा करोडौं रकमान्तर, मन्त्रीभन्दा राज्यमन्त्रीले बढी बुझे तलब–भत्ता

प्रदेश २ मा प्रत्येक वर्ष रकमान्तर गरेर करोडौं रुपैयाँ खर्च गर्ने परिपाटी बढ्दै गइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

नायिका ऋचा शर्मा आमा बनिन्

टिभी रियालिटी शो कमेडी च्याम्पियनकी निर्णायकको रुपमा रहेकी नायिका ऋचा शर्मा आमा बनेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकामा रहेको एउटा जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

संघीय संसद्‍मा दुई नयाँ दल, एकीकृत समाजवादी सत्तापक्ष र लोसपा प्रतिपक्ष

संघीय संसद्मा बुधबार दुईवटा नयाँ दलले प्रवेश पाउने भएका छन्। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले संसद्मा प्रवेश पाउने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

वामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

पार्टी परित्याग गरेर हिँडेका वामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

नेपाली कांग्रेसको चौधौं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

काठमाडौंका विद्यालय खोल्न हतार नगर्न आग्रह

कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौं र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमाले संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८

एमाले फुटेको होइन, सर्पले जस्तै काँचुली फेरेको हो : विष्णु पौडेल

नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले माधवकुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन्। उनले एमाले विभाजन नभएको बताउँदै सर्पले काँचुली फेरेको जस्तै मात्रै भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २३, २०७८