बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

६ जनाको हत्या आरोपित लोकबहादुरको बयान– तेजबहादुरले सधैं हेप्थे, परिवार नै सखाप बनाइदिएँ

घरका अन्य सदस्य पनि आएपछि अरूमाथि पनि आक्रमण गर्न बाध्य भएको उनलाई उधृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

दीर्घजीवन र आनन्दको जापानी रहस्य

इकिगाईको मूल मर्म हो, वर्तमानमा पूर्ण एकाग्र भएर बाँच्नु। जतिसुकै लडे पनि आखिरमा उठ्नु र आफ्नो लक्ष्य हासिल गर्नु।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

संखुवासभा हत्याकाण्ड : २६ वर्षीय कार्कीले ६ जनाको हत्या स्वीकार गरेको प्रहरी दाबी

सङ्खुवासभाको मादी–१ खोलागाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६:१३ बजे यहाँ धक्का महसुस गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

रुखमै डेरा बनाएर अनलाइन कक्षा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

संखुवासभामा भएको कहालीलाग्दो घटनाका आरोपित पक्राउ

सङ्खुवासभाको मादी–१ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

सुदूरपश्चिमका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सकियो

सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

पैसाको लोभमा एक वर्षदेखि आमाको शव लुकाएको खुलासा

अस्ट्रियामा एक व्यक्तिले आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

न्युयोर्कका दुई गगनचुम्बी भवनमा आत्मघाती आक्रमण भएको त्यो दिन

यी घटनामा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाएको तथ्यांक छ। तीमध्ये अधिकांश न्युयोर्कमा मारिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

अलैँचीको मूल्य बढेपछि कृषक उत्साहित

कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

कतारमा अलपत्र श्रमिकको उद्धार

हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली संघ, कतारको पहलमा उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

कांग्रेस निर्वाचन समिति संयोजक यादवको राजीनामा अस्वीकृत

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

संखुवासभामा लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु

संखुवासभामा लोडर भीरबाट खस्दा सहचालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

मञ्जुल दाइ, मेरो छैन केही हजुरलाई गुनासो!

जीवनमै पहिलो पटक उहाँलाई देख्दा साक्षात् देउता देखेजस्तै लाग्यो। श्रद्धा पलायो एकाएक। खुसी भएँ अधिक। अझ, पञ्चायतको बेलामा त कसैले रामेश–मञ्जुलको नाम लिँदा शिव–विष्णुको नाम लिएजस्तै लाग्थ्यो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

पूर्व राजदूत रुक्मशमशेर राणाको निधन

भारतका लागि पूर्व नेपाली राजदूत रहेका रुक्मशमशेर राणाको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

तालिबानद्वारा पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको तालिबानले हत्या गरिदिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

हलिउडका यी कलाकार जो लेखकका रूपमा पनि स्थापित छन्

ग्रामी तथा एकेडेमी अर्वाड विजेता म्याडोनाले पनि कयौं साहित्यबाहेक कफी टेबल बुक लेखेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

जाजरकोटमा ९ वर्षीया बालिकालाई दादुरा संक्रमण

जाजरकोटमा एक बालिकामा दादुरा संक्रमण पाइएको छ। भेरी नगरपालिका–१ रावतगाउँकी ९ वर्षीया रन्जीता विकलाई दादुरा भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

बन्ने भयो वीरेन्द्रनगर र चौरजहारीमा रंगशाला

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण अघि सारेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८