बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानद्वारा पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या

तालिबानद्वारा पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको हत्या

अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको तालिबानले हत्या गरिदिएका छन्।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

काठमाडौं- अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहका भाइको तालिबानले हत्या गरिदिएका छन्। सालेहको परिवारले समाचार एजेन्सी रोयटर्सलाई सूचना दिँदै सालेहका भाइ रोहुल्ला अजीजीको हत्या भएको जनाएको छ।

National life

सालेहका भतिजोले रोयटर्सलाई एक टेक्स्ट म्यासेज पठाउँदै रोहुल्लाहो हत्याको सूचना दिएका हुन्। उनले म्यासेजमा लेखेका छन्, 'हिजो उहाँको हत्या गरिएको हो। हामीलाई उहाँको शव अन्त्यष्टिसमेत गर्न दिइएको छैन। तालिबानहरू काकाको शव सड्नुपर्छ भनिरहेका छन्।'

तालिबान सूचना सेवा उर्दू भाषा एकाउन्टमा पनि पन्जीशिरमा संघर्षका दौरान रोहुल्ला मारिएको उल्लेख गरिएको छ।

- बीबीसी

प्रकाशित: Sep 11, 2021| 07:56 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।