बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

नेकपा (एस) प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

त्रिदेशीय सीमा जोड्ने दार्चुला-तिंकर सडकको काम सुरु गर्दै नेपाली सेना

त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ। ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

प्रतिनिधिसभाको विषयलाई राष्ट्रियसभामा नल्याउन अध्यक्षको आग्रह, अवरोधबीच पारित भयो विधेयक

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभामा उठेको विषय राष्ट्रियसभामा नल्याउन सांसदहरुलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

१४ सांसदबारेको रिट सोमबार हेर्न भ्याइएन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

रााष्ट्रियसभामा पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

विद्यालय तहको शिक्षा संघ वा प्रदेशले हेर्नुपर्ने शिक्षक महासंघको माग

स्थानीय तहले विद्यालय शिक्षालाई सम्हाल्न नसक्दा मनलाग्दी निर्णय गर्ने गरेको भन्दै शिक्षक महासंघले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको सूचीबाट हटाएर केन्द्र वा प्रदेशले हेर्ने गरी संविधानमा परिवर्तन गर्न...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षा असोज ११ गतेदेखि [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि एवम् आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आगामी असोज ११ गते देखि १८ गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

तालिबानको नियन्त्रणपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण

अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

परराष्ट्र मन्त्रालयको निर्देशनमा एनआरएनएको निर्वाचन स्थगित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

निपाह भाइरस रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

रापप्रा कार्यकर्तालाई कमल थापाको निर्देशन– व्यक्ति होइन, विचारको पछि लाग्‍नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

पर्सामा प्रहरीमाथि जाइलाग्न खोज्दा तीन राउन्ड हवाई फायर

पर्सामा वन तस्कर र प्रहरीबीच झडप भएको छ। पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवामा ८ जनाको समूहले लिएको काठका गोली नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले हवाई फायर गरेको...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

पठाओको दशैं महोत्सव : राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका

राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि 'पठाओ दशैँ महोत्सव' घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कोरोना कालको प्रेम [१० तस्बिरमा]

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले त कति समयसम्म महामारीको त्रास कायमै रहने हो भनेर अनुमान गर्न सकेको छैन। डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले कोरोना महामारी नियन्त्रणका लागि भइरहेको प्रयासबाट प्राप्त...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

विश्व चर्चित पप गायिका ब्रिट्‍नी जिन स्पेयर्सले गरिन् इन्गेजमेन्ट

आफ्नो व्यवस्थापक मोन्टगोमेरी नै संरक्षकका रुपमा रहुन् भन्ने चाहने विश्व चर्चित पप गायिका ब्रिट्‍‍नी जिन स्पेयर्सले इन्गेजमेन्ट गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

संशोधित बजेटबारे के भन्छन् व्यवसायी?

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकबारे व्यवसायी–उद्योगीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

गीतमा 'तोरी खायो मौरीले' भन्दा आपत्ति, सच्याउन माग

‘हान्छु तिम्लाई लौरी’ले बोलको गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोमा मौरीपालक किसानले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

उत्तर कोरियाले परीक्षण गर्‍यो लामो दूरीको क्रुज क्षेप्यास्त्र

उत्तर कोरियाले सफलतापूर्वक लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८