मंगलबार, चैत ५, २०८१

पर्सामा प्रहरीमाथि जाइलाग्न खोज्दा तीन राउन्ड हवाई फायर

पर्सामा वन तस्कर र प्रहरीबीच झडप भएको छ। पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवामा ८ जनाको समूहले लिएको काठका गोली नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले हवाई फायर गरेको थियो।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

health

पर्सा– पर्सामा वन तस्कर र प्रहरीबीच झडप भएको छ। पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवामा ८ जनाको समूहले लिएको काठका गोली नियन्त्रणमा लिन खोज्दा झडप भएको हो। सो क्रममा प्रहरीले हवाई फायर गरेको थियो। 

वन तस्कर समूहले अवैध रुपमा सामुदायिक जंगलबाट चोरी तस्करी गरी काठ ल्याउँदै थिए। तस्कारलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। उनका अनुसार झडपका क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो। 

प्रहरीमाथि नै जाई लाग्न खोज्दा झडप भएको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीले बीआर २२ एफ ४१०८ नम्बरको एक भारतीय र ना ४० प ९३९३ नम्बरको एकवटा नेपाली मोटरसाईकल र २ थान गोलिया बरामद गरेको छ। घटनापछि तस्कर फरार भएका छन्

प्रकाशित: Sep 13, 2021| 12:54 सोमबार, भदौ २८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।