बुधबार, जेठ २०, २०८३

नेकपा (एस) प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८
National life
Shivam cement

जनकपुरधाम– नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्। सोमबार बसेको बैठकबाट महतोलाई दलको नेतामा चयन गरिएको हो।

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एस)का प्रदेश २ मा १३ जना सांसद छन्। नेकपा (एस)का दलका नेता बनेका महतो यसअघि एमालेमा पनि दलका नेता थिए।

नेकपा एमालेबाट विभाजन भएर गठित एकीकृत समाजवादी पार्टी गठन भएलगत्तै महतोसहित एमालेका २१ मध्ये १३ प्रदेश सांसदले उक्त पार्टी रोजेका छन्।


प्रकाशित: Sep 13, 2021| 14:57 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।