बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फरार बालक पक्राउ, हवल्दारलाई कारबाही

लागुऔषध कारोबारको आरोपमा पक्राउ परि अस्पताल भर्ना रहेका बालक फरार भएकोमा पुन: पक्राउ परेका छन्। अनुसन्धानको क्रममा बिरामी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाकै सचिव पाउने

यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अमेरिकी उच्च अधिकारीपछि दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमणमा चिनियाँ विदेशमन्त्री

संयुक्त राज्य अमेरिकी अधिकारीहरुले पछिल्लो दुई महिनाको अवधिमा दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमण गरेको दुई सातापछि चिनियाँ विदेशमन्त्री वाङ यी पनि यही क्षेत्रमा एक साताको भ्रमणका लागि निस्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

सांसदले नै उठाए प्रधानमन्त्री कृषि परियोजनाको औचित्यमाथि प्रश्न

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना उद्देश्यबाट विचलित भएको भन्दै यसको औचित्यमाथि प्रश्न उठेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

संसद् बैठक सञ्‍चालनको अन्योल कायमै

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलिय बैठक निष्कर्षविहीन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

एसियन कप छनोटका लागि महिला फुटबल टोलीको विदाई

फिलिपिन्स र हङकङसँग हुने एसिया कप छनोटको खेलका लागि नेपाली महिला फुटबल टोलीको विदाई गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कोरोना जोखिम न्यूनीकरण : धनुषाका पालिकाले ३ महिनामै खर्च गरे २२ करोड

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएपछि २०७६ साल चैत ११ देखि गरिएको लकडाउनका तीन महिनामा नै धनुषाका स्थानीय तहले २२ करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

अक्टोबरसम्म ७० हजार मेट्रिक टन मल आयात गरिँदै

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

माओवादीले ६ महिनापछि तोक्यो सुर्खेतका स्थानीय तहमा नेतृत्व

जसअनुसार चौकुने गाउँपालिकामा खड्कबहादुर विश्वकर्मा, पन्चपुरी नगरपालिकामा धनबहादुर विक, बराहाताल गाउँपालिकामा ईश्वरीभक्त सुनार र वीरेन्द्रनगर नगरपालिकामा दानसिंङ सुनारलाई इन्चार्ज तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

खोप लगाएका व्यक्तिमा दादुराको संक्रमण, सल्यानमा पनि भेटिए बिरामी

‘खोप लगाएका बालबालिकामा दादुरा हुँदैन भन्ने मान्यता छ,’ चौधरीले भने, ‘तर सल्यान र जाजरकोटमा दादुराविरुद्धको खोप लगाएका बालबालिकामा पनि दादुराको संक्रमण देखिएको छ।’
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

हत्या प्रमाणित भएर पनि १० वर्षमै जेलमुक्त भएका अन्सारी, जसले भारतको आधार कार्ड बनाएर फेरि आतंक मच्चाए

तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएर आममाफी पाएका फुलहसन अन्सारी पुनः आपराधिक गतिविधिमा सक्रिय भएको अवस्थामा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

डडेल्धुराको वडा अधिवेशन स्वीकार्य छैन, पुनः अधिवेशन हुनुपर्छ : पौडेल पक्ष [भिडियो]

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले डडेल्धुराको वडा अधिवेशन आफ्नो पक्षलाई मान्य नहुने बताएको छ। सोमबार पत्रकार सम्मेलन आयोजना गरी पौडेल पक्षले यस्तो बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

टस हारेर अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

नेपाल र अमेरिकाबीच ओमनमा त्रिकोणात्मक शृंखला अन्तर्गतको पहिलो खेल सुरु हुँदैछ। आज सोमबार पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

७५ वर्षे कांग्रेसको यस्तो छ सांगठनिक यात्रा, कुन महाधिवेशनबाट कस्ता पदाधिकारी?

नेपाली कांग्रेसमा १४ ओं महाधिवेशनको सरगर्मीले मुलुकको राजनीतिलाई चलायमान बनाइरहेको छ। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासँगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

कोभिड-१९ : तीन लाखभन्दा बढीले गरे क्‍वारेन्टाइनको नियम उल्लंघन

कोरोना भाइरसको डेल्टा भेरियन्ट सुरु भएपछि इङ्‌ल्यान्ड र उत्तरी आइरल्यान्डमा आउने करिब एक तिहाइ मानिसहरुले क्‍वारेन्टाइनको नियम उल्ल्घंन गरेको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक जनकपुरमा

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णयसहित जनकपुरधाममा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

गुजरातको मुख्‍यमन्त्रीको रुपमा भूपेन्द्र पटेलले लिए शपथ

भारतीय जनता पार्टीका नेता विजय रुपाणीले राजीनामा दिएपछि भारजपाले आइतबार पटेललाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

प्रदेश १ नेकपा (एस) संसदीय दलको नेतामा राई, आचार्य सरकार अल्पमतमा

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कब्जा गर्न खोजे : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता र शक्तिको दूरुपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८