बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बजेट खर्च गर्न पाइएन भन्ने छुट सरकारलाई छैन : डा.पुष्पराज कँडेल

१५ औं आवधिक योजनामा आधारित भएर अघिल्लो बजेट ल्याइएको थियो। प्रतिस्थापन विधेयकले त्यो कुरो पनि भन्दैन। न्यूनतम साझा कार्यक्रमले पनि भन्दैन। कहाँ टेकेर यो चिज भइरहेको छ भन्ने कुरै यसमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

बिएड दोस्रो सेमेस्टर आईसीटी र एसएनईको नतिजा प्रकाशित [नतिजासहित]

शिक्षाशास्त्र संकाय परीक्षा महासाखाले २०७८ साउनमा सञ्चालित उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

झन्डै ६ अर्ब सहुलियतपूर्ण ऋणका लागि विश्व बैंकसँग सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच करिब ६ सहुलियतपूर्ण ऋणका लागि दुई वटा सम्झौता भएका छन्। नेपालको विद्यालय क्षेत्र र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि छुट्टाछुट्टै दुई सम्झौता भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

शिक्षा मन्त्रालयलाई स्वास्थ्यको प्रस्ताव– विद्यालय खोल्न हतार नगरौँ

शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको स्वास्थ्यका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

कोरोना र भूराजनीतिक मुद्दाका कारण तेलको मूल्य बढ्यो : व्यवसायी

कोरोना भाइरससँगै भूराजनीतिक मुद्दाका कारण कच्चा पदार्थमा मूल्य वृद्धि भएकाले नेपालमा पनि मूल्य बढ्न पुगेको संघले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

बेइजिङमा फेरि जग्मगायो अरनिकोको चिनो [भिडियो]

नेपाल–चीन मित्रताको एउटा जिउँदो साक्षी हो वास्तुशास्त्री अरनिकोले बनाएको श्वेतचैत्य, जुन बेइजिङको केन्द्रभागमा छ। करिब ५१ मिटर अग्लो यो सम्पदा कुनै बेला चीनको सबैभन्दा अग्लो टावर थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

बेलायती संसद्‌द्वारा चिनियाँ राजदूतमाथि प्रतिबन्ध

बेलायतको संसद्ले चिनियाँ राजदूतमाथि प्रतिबन्ध लगाएको छ। अल पार्टी ग्रुप अन चाइनाले बुधबार आयोजना गरेको 'कमन रिसेप्सन' मा पनि राजदूत झेङ जेगुआङ सहभागी हुन नपाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

स्वयम्भूमा बाँदरका गतिविधि [८ तस्बिर]

श्रद्धालुले साथमा लगेका पूजा सामग्रीलगायत सरसामान बाँदरले चोरेर सास्ती दिने गरेको छ। पर्यटकहरूका टोपी, चस्मा, ब्याग, पानीका बोतल पनि खोसेर हिँड्ने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

प्रधानमन्त्रीको तलबदेखि कैदीको सिदासम्म रोकिने

मुलुक बजेटविहीन हुने निश्चित भएको छ। सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बुधबार रातिबाट निष्क्रिय हुने भएपछि 'बजेट होलिडे'तर्फ देश अघि बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

चलचित्रकर्मीका कुरा सुनेपछि प्रचण्डले भने– प्रधानमन्त्रीसँग कुरा गर्छु

चलचित्रकर्मीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चलचित्र क्षेत्रको अवस्थाबारे जानकारी गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

‘ए’ डिभिजन लिग फुटसलमा लुम्बिनीको लक्ष्य उपाधि

पहिलो संस्करणको ए डिभिजन फुटसल असोज २ गतेबाट पोखरामा सुरु हुँदैछ। १० टिम सम्मिलित लिगमा सहभागी एक टिम लुम्बिनी फुटसल पनि हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अन्तरबैंक एटीएम प्रयोग महिनामा दुईपटकमात्र निःशुल्क

नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम प्रयोग दुई पटकसम्म निःशुल्क गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि

एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

दैलेखमा शिक्षक हत्याका दोषी पहिचान

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेको प्रहरीले दाबी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

तालिबान शासनको एक महिना : अफगानिस्तानमा केके भयो ? [टाइमलाइनसहित]

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा विभिन्न प्रान्तहरुमा आक्रमण गर्न सुरु गरेका तालिबान लडाकुलाई राजधानी काबुल कब्जा गर्न निकै संघर्ष गर्नुपर्ने अपेक्षा गरिएको थियो। तर, अमेरिकी सेना फिर्ता भएको केही दिनमा...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

पटकपटक नेतृत्वको विरोध गर्नुभन्दा एकपटक विवेकपूर्ण निर्णय गरौं

न कसैसँग प्रस्ट भिजन छ, न कुनै स्पष्ट अडान छ। यस्तो अवस्थामा नेतृत्व रूपान्तरण र हस्तान्तरण दुवै हुनुपर्छ भन्ने मान्यता बोकेका मान्छेसामु जोडदार आवाज उठाउनकै लागि भए पनि नेतृत्व चयन...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

विदेश छाडेर गाउँको प्राण भर्दै भूपू गोर्खा सैनिक

'मगर बाहुल्य बसोबास रहेको म्याग्दीमा भारतीय, बेलायती सैनिक र सिङ्गापुर प्रहरीका धेरै परिवार रहेका छन्', भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका उनले भने, 'बसाइँसराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

इटहरीबाट लागूऔषधसहित दुई जना पक्राउ

सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

कोभिड प्रतिकार्यका लागि देशभर १ हजार ७७ जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। मन्त्रालयले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नका लागि कार्यविधि नै ल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

आजदेखि घर–घरमा पुग्‍ने जनगणनाका सुपरीवेक्षकले सोध्‍नेछन् यस्ता प्रश्‍न

सरकारले १२ औं जनगणनाका लागि घर तथा घरपरिवारको सूचीकरण सुरु गरेको छ। केन्द्रीय तथ्यांक विभागले आज (बुधबार) देखि घरपरिवारको सूचीकरण सुरु गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८