काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक दोस्रो सेमेस्टर आईसीटी र एसएनईको नतिजा प्रकाशन भएको छ।
शिक्षाशास्त्र संकाय परीक्षा महाशाखाले २०७८ साउनमा सञ्चालित उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
प्रकाशित: Sep 15, 2021| 16:31 बुधबार, भदौ ३०, २०७८