बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सामूहिक हत्या प्रकरण : अभियुक्त लोकबहादुरका भाइ पनि पक्राउ

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या घटनामा पक्राउ परेका लोकबहादुरका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

पाँच किलो चाँदीसहित दुई पक्राउ

ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

रोड्रिगोको गोलमा रियलको जित

रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानको घरेलु मैदानमा पाहुना टिम रियल मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

लुसिया किंग्सलाई हराउँदै सेन्ट किट्सले जित्यो सीपीएलको उपाधि

अमेरिकाको क्यारेबियन क्षेत्रमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि सेन्ट किट्स एन्ड नेविस प्याट्रिओट्सले जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

देउवाले अभिभावकीय भूमिका निर्वाह नगर्दाको परिणाम

आमकांग्रेसको आवाज बन्ने प्रयत्नमा लागेको भए फेरि पनि नेतृत्वमा कसैले चुनौती दिन सक्दैनथे। तर देउवाले उपसभापति विमलेन्द्र निधिदेखि डडेलधुराका जिल्ला सभापति सबैलाई आफ्नो प्रतिस्पर्धी देख्ने दृष्टिदोषका कारण अहिलेका समस्या उत्पन्न...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

यी हुन् निष्क्रिय भएका महत्त्वपूर्ण १० अध्यादेश

संसद्‍मा पुगेका १० वटा महत्त्वपूर्ण अध्यादेश बुधबारदेखि निष्क्रिय भएका छन्। दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापन भएपछि साउन ३ गते पेस भएका १५ वटा अध्यादेश मध्ये १० अध्यादेश निष्क्रिय भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

चीनको सिचुवानमा भूकम्पका कारण दुईको मृत्यु, दर्जनौं घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान भूकम्प गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

आत्मघाति गोलको सहायताले अग्रता बनाएको लिभरपुलले युरोपेली च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

लाइप्जिकविरुद्ध सिटीको आधा दर्जन गोल

युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिकविरुद्ध आधा दर्जन गोल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

आगलागीबाट घाइते भएकाको उपचारमा आर्थिक अभाव

खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

हिमालयका जहाजमा राखियो हार्ट अट्याक हुँदा रोक्ने मेसिन

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

आजको मनसुन : देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

खाली हुँदै कोभिड बेड, विज्ञ भन्छन्- जोखिम घटेको छैन

'अहिले कम भएपनि अब चाडबाडका कारण मानिसको चहलपहलका कारण फेरि संक्रमण फैलन सक्छ,' उनले भने, 'संक्रमणदर कम भएपनि जोखिम भने कम भएको छैन।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

भारतमा हरेक दिन ८० हत्या र ७७ बलात्कारका मुद्दा दर्ता : रिपोर्ट

राष्ट्रिय आपराधिक ब्युरोले बुधबार सन् २०२० मा भएका अपराधको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक भएको तथ्यांक अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा २८ प्रतिशत अपराधका घटनाहरु बढेको पाइएको...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

अफगानिस्तान : दमन, अशान्ति, अस्थिरता, पर्खाइ, आशीष, भागदौड र यादहरु

यस एक महिनाको अवधिमा अफगानी नागरिकहरुले आफ्नो अगाडि मृत्यु देखे, आफ्नै मृत्युबाट जोगिए, आफन्तको मृत्युमा प्रताडित भए, मृत्युबाट भाग्‍न खोज्दाखोज्दै मृत्यबरण गरे, कयौंले मृत्युलाई छोडेर सात समुद्रपारि उडे, कयौं अझै...
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गो रेलमार्फत ढुवानी

नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

यसकारण विशेष थियो छैटौं महाधिवेशन, यसरी समाजवादी बन्यो कांग्रेस

सुकुम्बासीहरु रोजीरोटीका लागि तड्पिरहेको भन्दै पर्ती जमिनको उचित व्यवस्थाको मागसहित खगेन्द्र सिंह रावलको प्रस्ताव र टेकबहादुर पन्थी, ललित चन्दको समर्थनमा पेस भएको प्रस्ताव महाविधेशनले पारित गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

मोरङ, ललितपुर र भक्तपुरसहित विभिन्न जिल्लामा सीडीओ फेरिए [सूचीसहित]

रुद्रादेवी शर्मालाई भक्तपुरको सीडीओ बनाइएको छ। गुल्मीमा पुण्ड विक्रम पौडेललाई सीडीओ बनाएर पठाइएको मन्त्रालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८