शनिबार, साउन १६, २०८३

तिघ्राको 'ग्याप'ले तपाईंको 'सेक्स-लाइफ'को बारेमा यस्तो बताउँछ

 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- आममानिसहरुको स्वभाव आफ्नो सेक्स-लाइफ (यौन-जीवन) लाई उत्कृष्टता प्रदान गर्ने रहेको हुन्छ। एक सुखी यौन जीवनका लागि मानिसहरुले अनेक तरिकाहरु अपनाउने गर्छन्। 

मानिसको तिघ्राबीचको खाली भागले उसको यौन जीवनबारे धेरै कुरा बताउन सक्ने उल्लेख गरिएको छ। सबैको तिघ्राबीचको खाली भाग शरीरको बनावट अनुसार फरक-फरक किसिमको हुने भएकोले उक्त ग्यापले यौन जीवनबारे के भन्छ भन्‍ने कुरालाई यहाँ उल्लेख गरिएको छ।


- यदि कुनै व्यक्तिको तिघ्राको बीचमा कुनै ग्याप छैन अथवा ग्याप कम छ भने त्यो व्यक्तिको शरीर निकै कोमल हुन्छ। त्यस्तो पुरुष महिलाहरुको आकर्षणमा पर्छन्। त्यस्तो व्यक्ति लजालु स्वभावको हुन्छ। 


- तिघ्राको बीचमा ठूलो ग्याप छ भने त्यस्तो व्यक्ति सेक्सुअली इनर्जेटिक र एक्सपेरिन्टल हुने बताइएको छ। त्यस्तो व्यक्ति आफ्नो सेक्स-पार्टनरमाथि हाबी हुने र कन्ट्रोलमा राख्‍ने किसिमका हुन्छन्। 



- यदि कुनै व्यक्तिको घुँडाको बीचमा व्यापक ग्याप छ भने त्यस्तो व्यक्तिको यौन जीवन सर्वोत्कृष्ट हुने बताइएको छ। यस्तो व्यक्तिले आफ्नो पार्टनरसँग पूर्ण खुलेर सेक्स गर्नसक्ने स्वभाव हुन्छ। 



- आमरुपमा हुने तिघ्राको ग्याप भएका व्यक्तिहरु एक्सपेरिमेन्टल हुन डराउने स्वभावका हुन्छन्। यस्ता व्यक्तिहरु दैनिक सेक्स रुटिन मन पराउँछन्। यस्ता व्यक्तिहरु पार्टनरका लागि बोरिङ हुनसक्छन्। यस्ता व्यक्तिहरु जीवनमा स्थिरता मन पराउँछन्। - नवभारत टाइम्स


प्रकाशित: Sep 15, 2021| 19:54 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्