बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजदेखि देशभर कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले उमेर समूह र जिल्लाको आधारमा सोमबार भदौ ४ गतेदेखि १० दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

बक्सिङ छनोटमा सनिललाई सफलता

ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि भएको खुला छनोट प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

संकटमा पर्‍यो ठेकी बनाउने व्यवसाय

कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा थिए। बाउबाजेले सिकाएको पुर्ख्यौली ठेका बनाउने कलामा उनी अब्बल थिए।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

जग्गा बेचेर ऋण तिर्न थाले इँटा व्यवसायीले

मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण संकटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

इटहरीका मेयर चौधरीले बैठकमै सेवाग्राही महिलालाई हपारेपछि...

गत ३० भदौ बुधबार दिउँसो इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीको कार्यकक्षमा बैठक बसिरहेको थियो। त्यही समयमा इटहरी-४ का दुई महिला बैठक कक्ष बाहिर पुगे।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

फर्किएको आईपीएलको पहिलो खेलमा चेन्नईको जित

१४० दिनपछि मैदान फर्किएको इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नईले साविक विजेता मुम्मबई इन्डियन्सलाई २० रनले हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

डर्टमन्डको जितमा हालान्डको दोहोरो गोल

जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार रातिको खेलमा बोरुसिया डर्टमन्डले युनियन बर्लिलविरुद्ध ४–२ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

एमाले स्थायी कमिटी बैठक बस्दै

विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

बेञ्जेमाको गोलमा रियलको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

एम्बाप्पे, नेयमार र मेस्सी एकैपटक मैदान उत्रिएको खेलमा पीएसजीको जित

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीकै मैदानमा भएको खेलमा उसले पाहुना टिम लियोनविरुद्ध २–१ गोलको जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

टोटेनहमविरुद्ध चेल्सीका डिफेन्डरको तीन गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा प्रशिक्षक थोमस टुचेलको टिम चेल्सीले आफ्नो अपराजित यात्रा कायम राखेको छ। उसले टोटेनहमविरुद्ध जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्रयाक

जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

वेस्टहामविरुद्ध युनाइटेडको नाटकीय पुनरागमन

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टहाममाथि नाटकीय पुनरागमन जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

कौसी खेतीबाटै हजारौँ कमाउँछिन् सरकारी अधिकृत राधा [भिडियोसहित]

सहरमा घर बढ्दै जाने र जमिन घट्दै जाने क्रम बढ्ने भएकाले उनले कौसीमा नै खेती गर्ने सोच बनाइन्। तर कौसी खेतीलाई व्यवसायिक बनाउने उनको सोच चाहिँ त्यसबेला थिएन।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

कञ्चनपुरमा सात गुणाले बढे गिद्ध

प्रकृतिको कुचीकारको रुपमा रहेका गिद्धको गुँड विगत १० वर्षमा सुदूरपश्चिमको कैलालीमा दुई गुणा बढीले घटेको छ भने कञ्चनपुरमा भने सात गुणाले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

आज ११ बजे मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै चरणजीत सिंह चन्‍नी

चरणजीत सिंह चन्‍नी सोमबार ११ बजे पञ्‍जाबको मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

यसकारण कांग्रेसका १३ जिल्लाको वडाधिवेशन नहुने!

२० जिल्लाको वडाधिवेशन एकैदिन गर्न केन्द्रीय निर्वाचन समितिले ५ असोजका लागि मिति तय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

मधेशवादी नेतालाई मधेसमा नै बहिष्कार अभियान चलाउन आग्रह!

देशैभर संविधान दिवसको अवसरमा खुसियाली र कालो दिवस मनाइ रहँदा युवाहरुको एक समूहले मधेशवादी दलविरुद्ध आक्रोश पोखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

प्रदेश १ मा ५० बालिका बलात्कारको सिकार, ४ बालिकाको बालविवाह

सन् २०२१ को जनवरीदेखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरि १८९ जना पीडित भएका छन्। अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८