बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आज ११ बजे मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै चरणजीत सिंह चन्‍नी

आज ११ बजे मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै चरणजीत सिंह चन्‍नी

चरणजीत सिंह चन्‍नी सोमबार ११ बजे पञ्‍जाबको मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

नयाँ दिल्ली-चरणजीत सिंह चन्‍नी सोमबार ११ बजे पञ्‍जाबको मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने भएका छन्। उनले राजभवनमा राज्यपालहरुसँगको छलफलपछि उनले शपथ ग्रहणबारे जानकारी गराएका हुन्। 

National life

छलफलपछि उनले सञ्‍चारमाध्यमसँगको कुराकानीमा भने, 'मेले राज्यपालहरुको अगाडि आफ्नो दाबी पेश गरेको छु। जसलाई पार्टीका सांसद्हरुले सर्वसम्मत समर्थन गर्नुभएको छ। अब सोमबार दिउँसो ११ बजे शपथ ग्रहण समारोहको आयोजना गरिएको छ। 

यहीबीच चन्‍नीका समर्थकहरुले खसियाली मनाएका छन्। चन्‍नीमा सर्वसम्मत भएपछि पूर्वमुख्यमन्त्रीसमेत रहेका क्याप्टेन अमरिन्दर सिंहले पनि ट्विटमार्फत बधाई दिएका छन्। 



Laxmi sunrise bank
kumari



प्रकाशित: Sep 20, 2021| 05:25 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।