जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन्।
पोखरेल मुख्यमन्त्री हुने बित्तिकै नयाँ कार्यक्रम घोषणा गर्ने क्रममा महिलामा लाग्ने स्तन र पाठेघरको मुखको क्यान्सर नि:शुल्क उपचारको व्यवस्था गर्ने भनेका थिए। तर त्यो कार्यक्रम भने अहिलेसम्म कार्यान्वयन भइसकेको छैन।
नेपाल सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना अनुसार खेतीयोग्य जिल्लाहरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना घोषणा गरेको छ। तर सरकारले घोषणा गरेअनुसार कृषि सामग्री कम्पनी लिमिटेडले मललगायतका आवश्यक कृषि सामग्री उपलब्ध...
काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्माले माधव नेपालको साथ छाडेर एमालेमै बसेका तेस्रो धारका नेताहरुमाथि आफू नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार भएको आरोप लगाएका छन्।
प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए। टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको कुन्युबाट पक्राउ परेका थिए। उनलाई तत्कालीन पञ्चायत शासकले...
ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनीकाे पहिराे प्रभावित हुन्। मेयर सुवेदीलाई सोमबार मध्यान्ह पंगेनीले मुक्का हानेका थिए। उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।
नजिकिँदै गरेको बडादसैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको छ।