नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
दोस्रो पटक ७ दिने अल्टिमेटम पाएको दुई वर्ष पुग्न लाग्दासमेत महानगरले सहर कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड हटाउने कामलाई प्राथमितकतामा नराखेको हो।
पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मेलन सार्ने निर्णय गरेको उनले उल्लेख गरे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोग र सभामुखले गरेका निर्णयको सक्कल फाइल माग गरेको छ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउनबाट वञ्चित भएका म्याराथन धावक गोपीचन्द्र पार्की आज मंगलबार राति बर्लिन म्याराथनका लागि जर्मनी प्रस्थान गर्दैछन्। ओलम्पिकका लागि लामो समय तयारी गरे पनि उनी प्रतियोगितामा सहभागी बन्न...