स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि...
बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न राजेन्द्रकुमार पण्डित भनिने राजेन्द्र पण्डित ११ वर्षपछि पक्राउ परेका छन्।
संयुक्त राष्ट्रसंघमा सहभागी भएका ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोसँगै न्युयोर्क पुगेका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ देखिएको रोयटर्सले जनाएको छ।
अफगानिस्तानका विषयमा सहमति नजुटेपछि संयुक्त राष्ट्रसंघको ७६ औं महासभा क्रममा दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका विदेशमन्त्रीस्तरको साइडलाइन बैठक रद्द गरिएको छ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ९३० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मिर्गौलाका बिरामीको डायलसिसका नाममा अस्पतालले दोहोरो शुल्क लिइरहेको भन्दै संसदीय समितिले त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ।