प्लाष्टिकको बोतलमा फोहरका रूपमा फालिने प्लाष्टिक कोचेर भर्नुभयो भने अब त्यो पनि बिक्री हुने भएको छ। बोतलमा भरिएको प्लाष्टिक वाग्मती सफाइ अभियानकर्मी उत्तम पुडासैनीले व्यक्तिगत तवरबाट खरिद सुरु गरेका हुन्।
ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ।
सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्। उनले पोलिटब्यूरो कायमै राख्न पनि सुझाव दिए।
बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडीले पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लब सातौं ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि जितेको छ।
काठमाडौं उपत्यका आसपासमा क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार साँझ ८ बजे सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।
निर्माण अवधि समाप्त भए पनि निर्माण सम्पन्न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन कामलगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। टिपटप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।