शुक्रबार, भदौ ५, २०८३

कांग्रेस बूढानीलकण्ठमा राजाराम विजयी

नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं–  नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन्। सभापति पदाका लागि शनिबार भएको निर्वाचनमा बूढाथोकीले १५५, राजन बूढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्।

यस्तै उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् भने सचिवमा विजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी विजयी भए। सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ। विजयी सबै राजाराकै प्यानल रहेको बताइएको छ।


प्रकाशित: Oct 02, 2021| 20:31 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...