बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गरिमा विकास बैंकका ग्राहकलाई ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाइज होटल’मा छुट

‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकीय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाइज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर

दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले नयाँ र आकर्षक अफर ल्याएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

गोरखा कांग्रेसमा गगन थापा निकट न्यौपाने सर्वसम्मत

नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

१०.०७ प्रतिशत ब्याज दिँदै सनराइज बैंकले ल्यायो पेरोल लोन सुविधा

सनराइज बैंकले विभिन्न संघसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल योजना ल्याएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सिके राउतका कार्यकर्ताद्वारा जनकपुर उपमहानगरमा तोडफोड, मुख्यमन्त्री कार्यालय घेराउ

प्रदेश २ मा भ्रष्टाचार बढ्दै गएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्नेमा सचेत छु : सभामुख सापकोटा

सभामुख अग्‍निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्‍नेमा सचेत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सर्वोच्च अदालतको खण्डन– मन्त्रिपरिषद्‍मा प्रधानन्यायाधीशले भाग मागेको समाचार भ्रामक

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

शक्ति केन्द्रको दबाबमा नियुक्त भएका बिच्छाको तीन वर्ष कार्यकाल थपिँदै

शक्ति केन्द्रको पहुँचमा वरीयता मिचेर नियुक्त भएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको पदावधि थप्ने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको कार्य अवधि तीन वर्ष थप्न लागेको...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

माइत हिँडेकी रामकली मृत्यु प्रकरण : डोजर चालकसहित तीनजना पक्राउ

सल्यानमा माइत हिँडेकी बागचौर नगरपालिका-२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

दुई महिनामै तीन अर्ब १ करोडको पुनर्कर्जा स्वीकृत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

२९ हजार मासिक किस्तामा स्कोडा कुशाक

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्वलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

मन्त्रिपरिषद् विस्तारको टुंगो आजै, को को बन्दैछन् मन्त्री?

प्रमुख सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अनुसार सोमबार नै मन्त्रीहरुलाई शपथ गराउने तयारी भइरहेको छ। पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले शपथ नभए पनि...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

वार्षिकोत्सवमा सनराइज बैंकको रक्तदान

सनराइज बैंकले १४औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

विष्णु पौडेल भन्छन्– एमालेमा फरक मत छैन

नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

सेज र निफ्राबीच सहकार्यको सम्झौता

सार्वजनिक निजी साझेदारी मार्फत औद्योगिक पूर्वाधारमा लगानी तथा प्रवद्र्धनको लागि सहकार्य गर्ने विषयमा विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बीच सोमबार सम्झौता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

प्रिज्मा एडभरटाइजिङले मनायो ३० औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकोत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कांग्रेसको कस्तो इतिहास लेख्न चाहन्थे बीपी?

भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन हटाउन सकिँदैन भन्ने बीपीको बुझाइ थियो। स्वतन्त्रता आन्दोलनका क्रममा पक्राउ परि उनले तीन वर्ष भारतीय जेलमा बिताए।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

रियलमीको फेस्टिभल अफर

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको महान् चाड दसैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’ अफर घोषणा गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

यती एअरलाइन्सको दसैं तिहार अफरमा स्कुटरदेखि हिरा उपहार

यती एअरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ।एअरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

भैरहवाले चितवनलाई हराएपछि रोमाञ्चक बन्दै क्वालिफायरको समीकरण

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को आज सोमबार सम्पन्न पहिलो खेलमा लिग तालिकाको शीर्षस्थानमा रहेको चितवन टाइगर्सले भैरहवा ग्लाडिएटर्ससँग ६ विकेटको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८