शनिबार, असोज १७, २०८३

प्रिज्मा एडभरटाइजिङले मनायो ३० औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकोत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं– विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकोत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टुवर १ मा स्थापना भएको हो ।

प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो ।प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड बेल रिङगर २०००’ समेत जितेको जनाइएको छ। 


प्रकाशित: Oct 04, 2021| 13:55 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्