बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


तीन नेताको निष्कर्ष: गठबन्धनका कारण मन्त्रिपरिषद्‌ विस्तारमा ढिलाइ, चाँडो गर्न दबाब

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

कार्बन उतर्सजनमा नेपाल: भूमिका कम, क्षति बढी

नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकास विज्ञ किशोर थापाले कार्बन उत्सर्जनमा नेपालको धेरै भूमिका नभएपनि त्यसको नकारात्मक परिणामबाट पीडित भएकाले यसबारे विश्वमञ्‍चहरुमा नेपालले आवाज उठाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १९, २०७८

साफ फुटबलमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपाल शीर्ष स्थानमा

साफ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित : ज्ञवाली

सोमबार सिंहदरवारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घरहरु सुरक्षित रहेको बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

किसान आन्दोलन: लखिमपुरमा पीडा, आक्रोश र आँसु

लखिमपुर अहिले स्तब्ध छ। यस घटनापछि परिवारका सदस्यहरु बेहोस्‌जस्तै बनेका छन् भने स्थानीय त्रसित बनेका छन्। उत्तर प्रदेशमा शव उठाइएको छ। शव उठाउने क्रममा परिवार र आफन्तहरुको रोयको दृश्‍ले निकै...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

श्रीलंकाविरुद्ध सुमन लामाले गरे एक गोल

नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

फेसबुकले ट्विटरमा लेख्यो- यथासम्भव छिटो समस्या समाधान गर्छौँ

'फेसबुक खुल्नमा समस्या भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ। हामी यसलाई यथासम्भव छिटो सामान्य अवस्थामा फर्काउन काम गरिरहेका काम गरिरहेका छौँ। असुविधाका लागि क्षमाप्रार्थी छौँ।'
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

प्यान्डोरा पेपर्समा नाम आएपछि इक्‍वेडरका राष्ट्रपतिले भने- विदेशमा रहेको सबै लगानी वैध छ

प्यान्डोरा पेपर्समा आफ्नो नाम आएपछि इक्‍वेडरका राष्ट्रपति गुइलेर्मो लासोले विदेशमा रहेको आफ्नो लगानी सबै वैध भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

करोडौँ रकम ठगीको आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ

तामाङमाथि सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको आरोप लागेको छ। तर राजनीतिक शक्तिकेन्द्रको आडमा उनी पक्राउ पर्नबाट बच्दै आएका थिए। तामाङ पूर्वएमाले सभासद पनि हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

पाकिस्तानी प्रधानमन्त्रीले भने - प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गरिन्छ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन्। उनले सरकारले सम्पत्ति मुलुकबाहिर लुकाउने व्यक्तिहरुमाथि अनुसन्धान गरिने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

हुम्लामा पौडेल समूहद्वारा वडादेखि जिल्ला तहसम्म समानान्तर कमिटी घोषणा

देउवा समूहले वडादेखि जिल्ला कमिटीसम्म एकलौटी गरेको आरोप लगाउँदै पौडेल समूहले सोमबार समानान्तर जिल्ला कमिटी गठन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

नवनियुक्त जापानी प्रधानमन्त्री किसिदाले विस्तार गरे मन्त्रिपरिषद्

हिरोसिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किसिदा मृदुभाषी नेताका रूपमा परिचित छन्। उनले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हालेका छन्। सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

यस्तो छ श्रीलंकाविरुद्ध नेपालको प्लेइङ् सेट

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ ११ सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

प्यान्डोरा पेपर्समा नाम भएका विश्‍वका नेताहरु को-को हुन्?

कर छली गरेर मुलुकबाहिर रकम लगानी गर्न र अकूत सम्पत्ति आर्जन गर्नुलाई अपराधको रुपमा मानिन्छ। उक्त खुलासा अन्तर्गत जोर्डनका राजा अब्दुल्लाह दोस्रो बिन अल-हुसेयनले बेलायत र अमेरिकामा गोप्यरुपमा सात करोड...
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कांग्रेस अधिवेशन : दोलखाको सभापतिमा सिटौला निकट बर्मा लामा विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गन दोलाखमा दोस्रो चरणमा भएको जिल्ला अधिवेशनमा तारा खड्कालाई पराजित गर्दै बर्मा लामा विजयी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

साफ च्याम्पियनसिप : भारत र बंगलादेश बराबरीमा रोकिए

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा भारत र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

विदेशीलाई पनि बाली भ्रमण गर्न अनुमति दिने तयारी

अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ। दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरुलाई स्वागत गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

पञ्‍चा सिंहलाई अध्यक्ष नमान्‍ने भन्दै अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी

बन्दसत्र सुरु भए लगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्‍ने भन्दै विवाद सुरु भएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

राष्ट्रपति भण्डारीले भनिन्- स्वास्थ्य सेवा आम नागरिकको पहुँच अपरिहार्य

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

६ दिन अस्पतालमा उपचार गरेर फर्किए माधव नेपाल

नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनको शरीरमा सोडियमको मात्रा कम भएको देखिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८