सोमबार, असार २२, २०८३

साफ च्याम्पियनसिप : भारत र बंगलादेश बराबरीमा रोकिए

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा भारत र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा भारत र बंगलादेश १-१ गोलको बराबरीमा रोकिएका छन्।

मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार साँझ सम्पन्न खेलमा  भारत र बंगलादेशले बराबरी खेल्दै १-१ अंक बाँडेका हुन्।

यो बराबरीसँगै २ खेलबाट बंगलादेशले ३ अंक जोडेको छ भने पहिलो खेल खेलेको भारतले १ अंक जोडेको छ।

पहिलो हाफमा सुनिल क्षेत्रीले गोल गरेर भारतलाई अग्रता दिलाए पनि बंगलादेशका यासिन अराफतले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी गरेका थिए।

आजै राति नेपालले श्रीलंकाको सामना गर्दै छ।

प्रकाशित: Oct 04, 2021| 20:41 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।