नेपाल राष्ट्र बैंकले मंगलबारसम्ममा २० अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ। नेपालीहरुको ठूलो चाड दसैं नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा प्रदान गरेको थियो।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्। बुधबार सिंह निवास चाक्सीबारीमा दुई नेताबीच भेटवार्ता भएको हो।
‘हामीले अनुगमन गरेर चार वर्षदेखि आवेदन दिएर रोकिएका संस्थालाई विश्वविद्यालय परिवर्तनका लागि स्वीकृति दिएका हौं। मन्त्रीज्यूले चासो देखाएपछि रोकिएको काम अघि बढेको थियो।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र...
सन् १९८० को दशकमा भारतीय टेलिभिजन दूरदर्शनमा प्रशारित रामानन्द सागरको लोकप्रिय पौराणिक सिरियल ‘रामायण’ मा रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ।