शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ईपीएलको उपाधि चितवनलाई

चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (र्इएीएल) चौथो संस्करणको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

हराउँदै पिङ संस्कृति

म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् चाड दसैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन थालेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

धनाढ्य चीनमा ओडारमै छुटेको यो अचम्मको जाति [भिडियोसहित]

दुनियाँदेखि टाढै रहेर यो समूह शान्त तथा अनकन्टार गुफाको करीब २०० मिटर भित्री भागमा बस्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

प्रचण्डले भने - सरकारको दुर्घटना टर्‍यो, समय आएपछि मात्र निर्वाचन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समय आएपछि मात्रै निर्वाचन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

देउवाका दूतले उठाए भारतसँग सीमा मुद्दा र तुइन काटेको विषय

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष दूत बनेर गएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतसँग सीमा मुद्दा र महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेको विषयमा कुराकानी...
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

जुमखोला र अरुण तेस्रोको लगानी स्वीकृत

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

सरकार विस्तारमा महत्वपूर्ण नेताहरु पनि छुटे : देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याउँदै सरकार

सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

सरकारले बेच्‍ने खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ

दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खशी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको...
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

कांग्रेसको प्रतिनिधिमण्डल र उत्तरप्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

आत्महत्या दुरुत्साहन अभियोगमा प्रधानाध्यापक पक्राउ

केको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

मुगुमा जीप दुर्घटना, तीन जना घाइते

मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

लागूऔषध बोकेर भारत जाँदै गरेका एक पुरुष पक्राउ

जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

कांग्रेस बझाङको सभापतिमा खडक बोहरा निर्वाचित

नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

सरकारकै मिलेमतोमा दोब्बर बढाइयो च्याङ्ग्राको मूल्य

यस वर्ष उपत्यकामा ४ हजार देखि ४५ सय सम्म च्याङ्ग्रा आउनेछन्। करिब ७ सय च्याङ्ग्रा काठमाडौं आइसकेका छन्। व्यवसायीले गत वर्ष उपत्यकामा ७५ सय च्याङ्ग्रा ल्याएर बिक्री गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

नयाँ चलचित्र नहुँदा हलमा न्यून दर्शक

दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

एनआरएनए उपाध्यक्ष केसीद्वारा आईएलओ परियोजनामा अनियमितता भएको स्वीकार

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा आसन्‍न १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी बद्री केसीले संघले सञ्‍चालन गरेको आईएलओ परियोजनामा आर्थिक तथा प्रशासनिक अनियमितता भएको स्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

भाजपा महासचिव सिंहसँग सार्थक भेटवार्ता : प्रकाशशरण महत

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

लुम्बिनीमा मन्त्रीहरूको नाममा सहमति जुटेन, सरकार बिस्तारमा ढिलाई

सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत लुम्बिनी प्रदेश सरकारले मन्त्रिमण्डल बिस्तार गर्न सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

प्रधानन्यायाधीशका जेठान हमाल कांग्रेसकै कोटाबाट मन्त्री : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८