शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अछाम जीप दुर्घटना अपडेट, मृतक र घाइतेको सनाखत

जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

हामीले इन्डियाविरुद्ध फिनिसिङमा गल्ती गर्‍यौं : अलमुताइरी

इन्डियाविरुद्ध १–० गोलअन्तरले हार बेहोरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले फिनिसिङ राम्रो गर्न नसकेको बताएका छन्। उनले खेलपछि बोल्दै नेपालले फिनिसिङमा गल्ती गरेको बताए।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

आज प्रतिनिधि सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नी सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

कोरोनाले थला परेको सुदूरको पर्यटन व्यवसाय तंग्रिँदै

कोरोना महामारी सुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको सुदूरपश्चिमको पर्यटन व्यवसाय पछिल्लो समय तंग्रिँदै छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

जुडोमा चार खेलाडी छनोट

एसियन/ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

अछाममा जीप दुर्घटना, तीन जनाको मृत्यु

अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

प्रदेश १ सरकार : विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्त गर्दै

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत नलिई धमाधम कार्यकर्ता नियुक्ति गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बराबरीमा रोकियो ब्राजिल, तोडियो शतप्रतिशत जितको यात्रा

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत सोमाबार बिहान सम्पन्न खेलमा ब्राजिलले बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

बेञ्जेमा र एम्बाप्पेले दिलाए फ्रान्सलाई नेसन्स लिगको उपाधि

स्पेनलाई २–१ गोलले हराउँदै फ्रान्सले नेसन्स कपको उपाधि जितेको छ। आइतरबार राति इटालीको सान सिरो मैदानमा सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई हराउँदै उपाधिमा कब्जा जमाएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

शाकाहारी हुनु वास्तवमै राम्रो हो?

शाकाहारी (भिगन) खानामा फाइबर बढी हुन्छ भने कोलेस्ट्रोल, प्रोटिन, क्याल्सियम र लवणको मात्रा मांसहारभन्दा कम हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

घरखर्च टार्न दसैंमा राजधानीमा व्यापार

'दसैंमा यता धेरै मेला लाग्छ। मान्छेको भीड पनि उस्तै हुन्छ। भीडमा सामानको व्यापार पनि हुन्छ।'
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

महामारीले क्षति पुर्‍याएको आर्थिक क्षेत्रलाई सहुलियत दिने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता

जापानी प्रधानमन्त्री फुमिओ किसीदाले जापानको आर्थिक विकासमा आफूले गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

दबाबपूर्ण खेलमा नेपालको पहिलो हार, भारतको पहिलो जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले पहिलो हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

अमेरिकामा कोरोनाका कारण बढेको बेरोजगारी दर घट्दैछ

कोरोना भाइरसले क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने केही सकारात्मक अवस्था देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

तालिबानद्वारा अमेरिकालाई अफगान वित्तीय सम्पत्ति नरोक्न आग्रह

अगस्तमा काबुल कब्जा गरेपछि कतारमा भएको पहिलो इन–पर्सन बैठकका क्रममा तालिबानले अफगानिस्तानको केन्द्रीय बैंकको सञ्चितिमा फ्रिज नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरीमा

साफ च्यापियनसिप अन्तर्गत आइतबार भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै गोलरहित बराबरी खेलेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

अवैध लागूऔषधसहित तीन जना पक्राउ

सिराहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जना युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

'गड मदर' भन्दै कंगनाले रेखालाई दिइन् जन्मदिनको शुभकामना

सोही अवसरमा अर्की अभिनेत्री कंगना रनावटले एक पोस्ट गर्दै रेखालाई आफ्नो ‘गड मदर’ भनेकी छन्। अहिले बलिउडमा यो कुराले चर्चा पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

मोतीपुर घटनामा पत्रकार आक्रमणको चौतर्फी विरोध

रुपन्देहीको बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा समाचार संकलनमा गएका सञ्चारकर्मीमाथि आन्दोलनकारीले आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

लिबियाका विद्रोहीहरू विदेशी लडाकु र भाडाका सिपाही फिर्ता गर्ने सहमति नजिक

लिबियाका विद्रोहीहरु विदेशी लडाकुहरू र भाडाका सिपाहीहरू फिर्ता लिने प्रारम्भिक सम्झौतामा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८