दसैंको उल्लासमा रमाउनुपर्ने रानीगञ्जका स्थानीयको यतिखेर मन खिन्न छ। आइतबार दिनभर प्रहरी र सुकुम्बासी समूहविचको दोहोरो भिडन्तको दृश्यले स्थानीयको मन बेचैन छ।
हाम्रो पूर्खाहरुले दोस्रो विकल्प सर्वोत्तम ठाने। त्यसैले रोग लागेर अस्पताल धाउने, उपचार गर्ने भन्दा पनि रोगमुक्त जीवन बाँच्ने खोज–अभ्यास गरे। त्यसैको नतिजा थियो, योग।
इराकी प्रधानमन्त्री मुस्तफा अल-कादिमीले इस्लामिक स्टेट (आईएस) का उच्चपदस्थ सदस्य सामी जसिमलाई इराक बाहिरको कारबाहीमा सोमबार गिरफ्तार गरेको घोषणा गरेका छन्।