शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अमेरिकी अर्बपतिलाई साथीको हत्या गरेको भन्दै जन्मकैदको फैसला

अमेरिकी घरजग्गा कारोबारी रोबर्ट डस्र्टलाई साथीको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि जन्मकैदको फैसला सुनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

अफगानिस्तान जाने-आउने उडान पाकिस्तानी एयरलाइन्सद्वारा रद्द

अफगानिस्तानको राजधानी जाने र आउने सबै उडानहरुमा रद्द गरिएका छन्। पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) ले अफगानिस्तनको राजधानी काबुल जाने र आउने सबै उडानहरु रद्द गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

दुर्गा पूजा पण्डालमा तोडफोड हुँदा बंगलादेशमा तीन जनाको मृत्यु

बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसापछि कयौं दुर्गा पूजा पण्डालहरुमा तोडफोड गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

नाच्न त मन थियो, मादलै घन्किएन

‘सांस्कृतिक क्रान्ति र सामन्तीले मनाउने चाड भन्दै दसैं लगायतका चाडबाडमा माओवादीले आक्रमण गरे’, रेग्मी भन्छन्, ‘त्रासका कारण सामूहिक भेला हुने क्रम रोकियो। रातरातभर नाच्ने गाउने चलन ठप्प भयो।’
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

नेयमार र राफिन्हा चम्किँदा ब्राजिलको सानदार जित

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले उरुग्वेमाथि सानदार जित निकालको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

बेरुतमा आन्दोलनकारीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा आन्दोलनकारीमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

फलफूल अचाक्ली महँचो चाडवाडमा

बडादशैँको बेला फलफूलको मूल्य महंगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

विश्वकप छनोटमा पेरुविरुद्ध अर्जेन्टिनाको जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

बडादसैंमार्फत राष्ट्रिय एकताको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

देवी विसर्जनको शुभ साइत बिहान ८:१९ बजे, टीका लगाउने १०:२ मा

बडादशैंको आज शुक्रबार महत्वपूर्ण दिन विजया दशमी हो। आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको आज विसर्जन गरिँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

स्वास्थ्य सचेतनासहित चाडपर्व मनाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दसैं, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

आईपीएलको फाइनलमा आज चेन्नई र कोलकत्ता भिड्दै

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अब समापनको घेरामा आइपुगको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

अर्धचेत मुकेश, रोएरै बित्छ कायस्थ परिवारको चाडपर्व

‘छोरा ठिक होला भन्ने आशा अझै मरेको छैन, तर मुकेश तीन वर्षदेखि दुब्लाउँदै गएको छ। पहिले जस्तो हाँस्न, बोल्न छाडेको छ, पीरमाथि पीर थपिरहेको छ’,
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन्। नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

पिङचाहिँ खेल्नुपर्ला : रेखा थापा

यसपालि अघिल्लो बर्षभन्दा माहौल अलि रमाइलो छ। तर, हामीले सावधानी चाहिँ अपनाउनैपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न सर्वाोच्च अदालतको आदेश

सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

दसैंको विशेष कार्यक्रम छैन, परिवारसँग हुन्छु : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

नेपाली नागरिकले जसरी दसैं मनाउने हो सामान्य तरिकाले आफूभन्दा माथिल्ला व्यक्तिहरुसँग आशिर्वाद लिएर मनाउने मात्र हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

बल्ल दसैं आएजस्तो लागेको छ : भुवन केसी

गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैं मनाउनु परेको थियो। तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

बैतडीको उदयदेव र फाल्ङाशैनी भगवतीमा बलिसहित जात्रा

बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ। रांगा बोकाको बलिसहित लाग्ने जात्रामा बिहीबार ३६ रांगाको बलि दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया पवित्रा भट्टराई पर्यटकका रुपमा रारा पुगेकी छन्। रारा ताल घुमेर फर्केका आफन्त गरेको वयानका आधारमा उनलाई रारा तालले लोभ्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८