महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी सीडीओको सरुवा गरेका छन्। गृह मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सीडीओको सरुवा गरेको हो।
‘म मेरो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवर्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्नेछु।’