बुधबार, पुस ३०, २०८२

पाकिस्तानमा आगलागीमा परी एक परिवारका सातको मृत्यु

पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ।
 |  आइतबार, असोज ३१, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज ३१, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ। 

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलासहित सात व्यक्तिको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ।  आगलागीमा परी ज्यान गुमाएकामा  चार बालबालिका र दुई महिला छन्। ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका थिए। 

प्रकाशित: Oct 17, 2021| 21:10 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।