बिहीबार, वैशाख २४, २०८३

चार धाम यात्रीलाई सुरक्षित रहन उत्तराखण्ड सरकारको अपिल

भारतको उत्तराखण्डका आपत् व्यवस्थापन मन्त्री डा. धनसिंह रावतले चार धाम यात्रामा निस्किएका यात्रीलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएका छन्।
 |  आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८

National life

काठमाडौं– भारतको उत्तराखण्डका आपत् व्यवस्थापन मन्त्री डा. धनसिंह रावतले चार धाम यात्रामा निस्किएका यात्रीलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएका छन्। 

भारतीय मौसम विभागले उत्तराखण्ड लगायतका केही राज्यमा आगामी तीन दिनसम्म ठूलो वर्षा हुन सक्ने पूर्वामान गरेपछि मन्त्री रावतले यात्रीलाई सचेत गराएका हुन्। 

देवस्थानम बोर्डका वरिष्ठ मुख्य कार्यकारी अधिकारी बीडी सिंहले यात्रीलाई बद्रीनाध नजान अपिल गरेका छन्। उनले भनेका छन्, ‘यो यात्रामा लगाइएको प्रतिबन्ध होइन, सुरक्षाका लागि अस्थायी रूपमा नजान भनिएको हो।’ मौसम सामान्य भएपछि मात्र यात्रा अघि बढाउन अपिल गरिएको छ। 


प्रकाशित: Oct 17, 2021| 22:45 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।