गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्ला र नाम्चेको सुन्दरता कैद गरिरहेको छ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
कतिपय देशमा बच्चा जन्मनुअगाडि नै मुटुमा समस्या छ कि छैन भनी उसको पेटभित्रै स्क्रिनिङ हुन्छ। तर, हामीकहाँ मुटु रोग लागेको १० वर्षदेखि थाहा भए पनि अस्पताल नपुग्ने धेरै छन्। अन्तिम...
नेपाली यू–२३ को राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। यू–२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एसिया कप छनोट खेल्ने टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ ।
अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्।