राज्यले मातहतका कर्मचारी कसलाई कुन तहको , कतिवटासम्म कार्यक्रममा सहभागी गराउने भन्ने नीति छैन। भ्रमण स्वीकृत गर्ने अख्तियार प्राप्त अधिकारीको तजबिजबाट राज्य तथा गैरसरकारी संस्थाका कार्यक्रममा सहभागी हुने प्रवृत्ति छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८