शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा चुडामणि पौडेल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई महनिर्देशकमा नियुक्त गरेको हो।
प्रदेश १ मा मात्रै २७ जनाको मृत्यु भएको छ भने सुदूरपश्चिम प्रदेशमा १५ जनाको बाढीपहिरोमा परेर ज्यान गएको छ। कर्णाली प्रदेशमा ७ र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ।
कैलाली र कञ्चनपुरमा कृषिबालीमा क्षति पुग्नुका साथै कतिपय बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरिएका छन्। पहाडी जिल्लामा सञ्चार सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण तथा समस्यामा परेकाहरुको अवस्था बुझ्न कठिन भइरहेको...
रुन्टिगढी गाउँपालिका-१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तीमगरलगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कृषि विकास निर्देशनालयका लुम्बिनीका अनुसार १२ जिल्लामा खेतमा काटेर पाजा लगाएर रोखेको ३६ हजार ४ सय २० हेक्टर क्षेत्रफल धानमा क्षती पुगेको छ। बर्षाका कारण ९३ हजार ५७६ हेक्टर क्षेत्रफलको...
बैठकमा दुवै मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्नेछन्। अल्पमतमा रहेका दुई मुख्यमन्त्रीले विश्वासको मत पाउने सम्भावना ज्यादै न्यून छ। दुई प्रदेशमा सरकार ढलेसँगै ४ प्रदेश र केन्द्रमा सत्ताको बागडोर सम्हालेको एमाले...
‘जनताका अपेक्षा सधैं धेरै हुन्छन्, त्यो स्वाभाविक कुरा हो। नेपालमा अझै गरिबी छ, सबैका आकांक्षा पूरा गर्न त सकिएको स्थिति छैन। तर अहिले कमसेकम अन्योल अवस्थाबाट ग्रस्त भएको देशलाई मूलमार्ग...