शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला प्रदर्शनीको आयोजना हुने

कोरोना संक्रमणको त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा हस्तकला निर्यात व्यापार खस्किँदै गइरहेको समयमा देशभित्रै उत्पादित सामग्रीलाई बजार प्रदान गर्ने उद्देश्यले जनकपुरधाममा तीन दिवसीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुगु बस दुर्घटना : मृतकका परिवारलाई कर्णाली प्रदेशले एक लाख दिने

मुगु बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई कर्णाली प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको काठमाडौंमा विरोध प्रदर्शन

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्ने प्रक्रिया सुरु

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अमेरिकामा फिल्म सुटिङका क्रममा गोली चल्‍यो

अमेरिकाको न्यु मेक्सिकोमा एक फिल्म सेटमा अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट चलेको गोली लागेर क्यामरापर्सनको मृत्यु भएको छ। त्यसैगरी चलचित्र निर्देशक घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

इटालीबाट आएका विकासले च्यासलबाट खेल्ने

इटालीमा खेल्दै आएका नेपाली मूलका फुटबल खेलाडी विकास मेराग्लिया ए डिभिजनको च्यासल युथ क्लबमा आबद्ध भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सरकारले गति लिन नसकेकोमा गगनको गुनासो

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बेमौसमी वर्षाले गण्डकीमा २६ सय हेक्टर धानबालीमा क्षति

धान थन्क्याउने बेलामा परेको बेमौसमी वर्षाका कारण गण्डकी प्रदेशको दुई हजार ६०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुम्बईमा एक ६० तलाको भवनमा आगलागी

भारतको मुम्बईमा रहेको ६० तलाको एक भवनमा आगलाथी भएको छ। उक्त आगलागीमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

न्यायपालिका जोगाउन प्रधानन्यायाधीश राणाको बहिर्गमनसहित पूर्वन्यायाधीशहरूले अघि सारे तीन विकल्प

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका कारण न्यायपालिकामाथि गम्भीर प्रश्न उठिरहेको भन्दै पूर्व न्यायाधीशहरूले न्यायपालिका जोगाउन तीन विकल्प अघि सारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

'फातसुङ'को अंग्रेजी अनुवाद नेपाल, भारत र बेलायतबाट एकसाथ सार्वजनिक

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

पीडित किसानलाई प्रतिकट्ठा ४० किलो धान दिने वडाध्यक्ष साहको घोषणा

जनकपुरधामका एक जनप्रतिनिधिले बेमौसमी वर्षाका कारणले अन्‍नबालीमा क्षति भएका किसानलाई राहत दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

र्‍याफ्टिङपछि जिपलाइनमा रमाए दाहाल [भिडियोसहित]

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धुलिखेल पुगेर जिपलाइन खेलको अनुभव लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अध्यादेश ल्याएर भए पनि रेल चाँडै गुडाउँछौँ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेश ल्याएर पनि जनकपुरधाम–जयनगर रेल चाँडै ससंचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सिके राउतविरुद्ध इन्जिनियरहरु आन्दोलित

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रदेश २ का इन्जिनियरहरु आन्दोलित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सिके राउतका १७ कार्यकर्ताविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा

सिके राउत नेतृत्वको जनमत पार्टीका १७ कार्यकर्ताविरुद्ध प्रहरीले आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सत्ता र शक्ति गुम्दा पनि उस्तै छ ओलीको अहङ्‌कार

यति चाँहि भन्‍न सकिन्छ कि अब आउने चुनावबाट ओली नेतृत्वको एमाले बहुमतमा आए, अन्य दलहरुप्रति निषेध र दमन हुने स्पष्ट संकेत देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

'केजीएफ २' मा यशसँग नोरा फतेहीको आइटम डान्स

पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो 'केजिएफ २'।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८