शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतद्वारा अग्‍नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५को सफलतापूर्वक प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

रुसमा फेरि बढ्यो कोरोना, अत्यावश्यकबाहेकका सेवाहरू बन्द

राजधानी मस्कोमा कोरोना संक्रमितको संख्या बढेको रुसी सञ्‍चारमाध्यमहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बाइडेन प्रशासनप्रतिको विश्वास घट्दै: सर्वेक्षण

राष्ट्रपति जो बाइडेनले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरूको विश्वास घट्दोक्रममा रहेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बेलायतद्वारा फ्रान्सलाई माछाविवाद ‘अन्त्य गर्न’ आग्रह

पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकार थाहा नपाउँदा नागरिकता पाइनन् सुनिताले

वडा सचिवले हस्ताक्षर गर्ने ठाउँमा वडा सदस्यले हस्ताक्षर गर्दा महिनौँदेखि डोल्पाका एक दम्पत्तीले नागरिकता पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

शिक्षकको जागिरका लागि प्रअलाई सात लाख घुस, विद्यालयलाई चार लाख चन्दा

घुस दिएपछि हसनले विद्यालयलाई चार लाख रुपैयाँ चन्दा दिनुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समितिसँग भेट गर्न पठाएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

भुसालले राखे तीन बुँदे फरक मत, भन्छन्- १० बुँदे जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ

कोरोना संक्रमण भएकाले बैठकमा सहभागी हुन नसकेका भुसालले बिहीबार भएको स्थायी कमिटी बैठकमा ३ बुँदे फरक मत लिखित रूपमा पठाउँदै यस्तो माग गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

कात्तिक २३ मा प्रधानसेनापति शर्मा भारत जाने

प्रधानसेनापति प्रभुराम शर्मा चार दिवसीय भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

नेपाली गाउँ गुञ्‍जीमा शिव महोत्सव गर्दै भारत

गुञ्जी कालापानीदेखि सबैभन्दा नजिकको गाउँ हो। गुञ्जीबाट कालापानी नौ किलोमिटर उत्तरी क्षेत्रमा पर्छ भने लिम्पियाधुरा करिब ३० किलोमिटर पश्चिम उत्तर क्षेत्रमा पर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

न्यायालय सुधारका लागि एमालेले दियो यी तीन सुझाव

ज्ञवालीकाअनुसार पहिलो त जो/जो न्यायाधीशहरुले निश्चित दल र नेताहरुको स्वार्थका लागि राजनीतिक फैसला गरे, न्यायालय र राजनीतिको लक्ष्मणरेखा नाघेर राजनीतिभित्र पसे, उनीहरु त्यसमा सामूहिक जवाफदेही हुनुपर्छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

एमालेले टुंगो लगायो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या

पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट १५ सय पार्टी सदस्यबाट ३ जना प्रतिनिधि सहभागी हुनेछन्। यसमध्ये कम्तीमा एक जना महिला हुनेछन्। यसभन्दा बढी १ हजार पार्टी सदस्यबाट १...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

भीम रावलको राजीनामा स्वीकृत, कार्यदलका सदस्यले नसके स्थायी कमिटीले ‘टेकओभर’ गर्ने

नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

मिस युनिभर्स स्पर्धाको अन्तिम तयारीमा सुन्दरी

शनिबार घोषणा हुन लागेको 'मिस युनिभर्स नेपाल २०२१' को तयारी भइरहेको जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

एमालेको अवरोधकै बीच संसद् अधिवेशन अन्त्य, पाण्डेको नेतृत्वमा बागमती सरकार गठन [२०७८-७-११]

सरकारको सिफारिसमा संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

'सरकारी कार्यालयमा हाकिम मन नपरेजस्तो अदालतमा आन्दोलन गर्न मिल्दैन'

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिका भित्रबाट नै हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

मंसिर २४-२६ का लागि सर्‍यो कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

कांग्रेसका वडाध्यक्ष पार्टी प्रवेशको महिना दिन नपुग्दै एमाले पालिका अध्यक्ष

दार्चुलाको व्यास गाउँपालिका-५ को वडाध्यक्षमा कांग्रेसबाट निर्वाचित मंगलसिंह धामी एमालेको अधिवेशनबाट पालिका कमिटी अध्यक्षमा चयन भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन्?

मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि तीन बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

कोप२६ बहस : जलवायु परिवर्तन कि संकट?

कार्बन उत्सर्जनमा विश्वकै दोस्रो र तेस्रो मुलुकको बीचमा रहेको नेपालले भारत र चीनसँग पनि कार्बन उत्सर्जन घटाउने र जलवायु संकटलाई कम गर्ने उपायबारे छलफल गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८

बाबुरामले भने- लोकतन्त्रमा न्यायालयमाथि प्रश्‍न उठ्नु अनिष्टको संकेत

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्‍न उठ्नु अनिष्टको संकेत भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ११, २०७८