यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ।
एमालेले गत कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने भने तापनि बाढीपहिरोका कारण वडा अधिवेशन एकै समयमा सम्पन्न गराउन नसकेको एमाले तेह्रथुमका सचिव शिव ढुङ्गानाले बताए।
धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गरी दीपावली मनाइरहिएको छ। दीपावलीको समयमा लोडसेडिङ नभएपछि लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ।
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ।
माधवकुमार नेपाल नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो पार्टीमा आउन चाहने राजनीतिक समूहसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।
ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो।