आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तस्बिरमा हेर्नुहोस् छठको उल्लास

छठपर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

तराई-पहाडको सेतु बन्दैछ छठ

तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोड्ने गरेको छ। छठ पूजामा पहाडी मूलका व्यक्तिको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

महाधिवेशन गर्न कार्यकर्ताबाट ७ करोड २० लाख उठाउँदै एमाले

ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुने उनको भनाइ छ। संगठित सदस्यहरुले अनलाइनमार्फत् पार्टीको खातामा पैसा जम्मा गर्नुपर्ने उनले बताए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

भारतले आवतजावत गर्न दिएमात्र लिपुलेक क्षेत्रमा जनगणना हुन्छ : तथ्यांक विभाग

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवतजावत गर्न दिएमा मात्र भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

थप ४४० जनामा कोरोना पुष्टि, ६ को मृत्यु

नेपालमा बुधबार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

नेपाली पाठकलाई पाउलो कोएलोको भिडियो सन्देश

विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति हिप्पीका नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

तीन महिनामै वाणिज्य बैंकले तिरे साढे ७ अर्ब आयकर, कसले कति? [सूचीसहित]

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २७ वटा वाणिज्य बैंकहरुले ७ अर्ब ४० करोड ७९ लाख रुपैयाँ आयकर तिरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

विदेशीलाई माटाका भाँडा बनाउन सिकाइरहेका एथ्लेटिक्स प्रशिक्षकको कथा [भिडियोसहित]

‘पहिलो पटक पदक जितेपछि मलाई खेल क्षेत्रले तान्यो। पढाइभन्दा पनि खेल क्षेत्रमा मन रमायो। पढाइ छाडेर खेलकुदका कार्यक्रममा पुगिहाल्थें।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

६८ लाख नाघ्यो घरपरिवार संख्या

९० प्रतिशतजति डेटा जिल्ला–जिल्लाबाट आइसकेको छ। प्रारम्भिक त ६८ लाख आइसकेको छ। त्यो प्रारम्भिक नै भएको हुनाले ठ्याक्कै भन्न सकिने अवस्था छैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

सुल्झिएन तरलता समस्या, बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ। बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

२०८० सम्ममा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको तयारी

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रबाट सुरू गर्न लागेको कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लेखनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

प्युठानमा पहिलो पटक बन्यो जिल्ला क्रिकेट संघ

मंगलबार प्यूठानको जुम्रीमा एक कार्यक्रमकाबीच तेजबहादुर पुनको अध्यक्षतामा प्युठानमा तदर्थ समिति गठन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

धनुषामा बस दुर्घटना, १२ जना घाइते

पश्चिम दाङबाट विराटनगरतर्फ जाँदै गरेको बस धनुषामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

कांग्रेस महाधिवेशन कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन : कृष्णा सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

दुई पसलमा आगलागी हुँदा ९० लाख बढीको क्षति

शिवराज नगरपालिका- ५ चन्द्रौटा चोकदेखि एक सय मिटरदेखि पश्चिममा रहेका दुई पसलमा राति करिब १० बजे आगो लागेको स्थानीयवासीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

चुनाव लडेर शासन गर्न पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

पोखराका चार विद्यालयमा इन्टरनेटसहित २० लाख बराबरको सुविधा

चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

कांग्रेसको ७७ जिल्लामै टुंगियो क्रियाशील सदस्यता विवाद

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही

सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८

नेपाल शिक्षक महासंघको आन्दोलन स्थगित, सरकारसँग द्विपक्षीय वार्ता हुने

नेपाल शिक्षक महासंघले जारी आन्दोलन स्थगित गरेको छ। सरकारले औपचारिक रूपमा वार्ताका लागि बोलाएसँगै महासंघले कात्तिक २८ गतेदेखि गर्ने भनिएका पूर्व नियोजित आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २४, २०७८